08/08/2024
यस गोदावरी नगरपालिका वडा नं-०६ लालपुर स्थित यस P.F.N. Youth Club का सक्रिय सदस्य बिगत लामो समय देखि जिल्ला स्तरीय,प्रदेश स्थानीय तथा रास्टिय लिग फुटबल खेल लाई अपार योगदान दिदै आइरहनु भएका सर्बप्रीय सभ्य अनि भब्य खेलप्रेमी,कर्मठ, मेहनती तथा समाजसेवी कुशल सालिन ब्याक्तित्व यस P.F.N Youth Club क्लब का भर्पर्दा जल्दाबल्दा गोलरक्षक #श्री ज्युलाई
आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा !! भगवानको कृपा सदैव मिलोस्!
जन्मदिन्को लाखौ लाख शुभकामना हाम्रा उत्कृष्ट गोलरक्षक तथा यस क्लबका सक्रिय सदस्य the great wall of our P.F.N.team.
Once again wish u many many happy retuns of the day happy birthday to you our active member of P.F.N. youth club and our great wall of our P.F.N. team.God bless u n hav a long life may your all dreams comes true stay healthy,happy, strong,kind, helpful n frank . Be positive in your upcoming days keep smile on your face .❤️❤️🎂🎂🎂
|🎂🎂🎂🎂🎂
तपाईको खेल जिवन सफल रहोस्"।
पि.एफ.एन.युथ क्लब (P.F.N.Youth Club)
अध्यक्ष तथा प्रशिक्षक
श्री कैलाश खड्का 🙏