Kailali wushu quan Khabarhall, Dhangadhi

Kailali wushu quan Khabarhall, Dhangadhi Nepal's strongest Wushu team !

मिति 2083साल, बैसाख 26/27  #उसु डिप्लोमा तथा रेफ्रि सेमिनार रिफ्रेसमेन्ट, कार्यक्रमको सम्पूर्णलाई शुभकामना, स्थान : कवडह...
11/05/2026

मिति 2083साल, बैसाख 26/27 #उसु डिप्लोमा तथा रेफ्रि सेमिनार रिफ्रेसमेन्ट, कार्यक्रमको सम्पूर्णलाई शुभकामना,
स्थान : कवडहल,धनगढि!

03/05/2026

❣️🍫🥧🍰🎂
Kailali wushu quan Khabarhall, Dhangadhi #उसुकी निवर्तमान्, राष्ट्रिय खेलाडि, ❣️

वर्तमान, क्लबमा आबद्ध राष्ट्रिय खेलाडी Gauri Gharti Magar ज्यु #स्वर्ण पदक बिजेता क्वान र क्लबको मान उच्च राख्नु भएकोले, कैलाली उसु क्वानबाट सम्मान प्रकट गर्दै,

जन्मदिनको लाखाै लाख शुभकामना, व्यक्त गर्दछाै,स्वास्थ रहनुहोला व्यस्त रहनुहोला !😍

19/04/2026

कक्षा 3 देखि 12 सम्मका भाईबहिनिहरू उसु ट्रेनिङ कभर्डहल,
स्थान:कभर्डहल,धनगढी,❣️

18/04/2026

"देश सुरक्षित बनाउने हाम्रो अभियान"
"कैलाली उसु क्वानमा"
🇳🇵🥊🇨🇳

🦅
एक घर एक खेलाडि #देशलाई_सुरक्षित बनाउने हाम्रो अभियान" समयमै आफ्नो बालबालिका युवापुस्तालाई सहि बाटोमा डोर्याउनुहोस्,

समयमा सम्पर्क गर्नुहोला, धन्यवाद!

ु🇳🇵🥊🇨🇳
ेलकुद🥊

कैलाली उसु क्वान
caption & wushu National judge❣️

16/04/2026

#कैलाली उसु क्वानका खेलाडी
16औ रनिङ सिल्ड धनगढि माहानगरपालिका bisnuke !❣️

हार्दिक श्रद्धान्जलि !😓हाम्रो यस प्रदेशका  #उसु_खेलका_पूर्व_खेलाडी तथा  #उसुको_राष्ट्रिय_निर्णायक श्री दीपक बोगटी ज्युला...
15/04/2026

हार्दिक श्रद्धान्जलि !😓
हाम्रो यस प्रदेशका #उसु_खेलका_पूर्व_खेलाडी तथा #उसुको_राष्ट्रिय_निर्णायक श्री दीपक बोगटी ज्युलाई हार्दिक श्रद्धान्जलि व्यक्त गरिएको, छ !❣️

Kailali wushu quan Khabarhall, Dhangadhi

"हार्दिक शुभकामना" #चिनको🇧🇹 होकाईमा जुलाई ४-९तारिक सम्म हुन गहिरहेको चौथौ थाउलो वल्डकपका लागी #नेपालका🇳🇵 लागी चेनसु बिधा...
11/04/2026

"हार्दिक शुभकामना"

#चिनको🇧🇹 होकाईमा जुलाई ४-९तारिक सम्म हुन गहिरहेको चौथौ थाउलो वल्डकपका लागी

#नेपालका🇳🇵 लागी चेनसु बिधामा विजय सिन्जाली, ताउसु बिधामा सुस्मिता तामाङ छनोट भएका छन्।छनोट हुने खेलाडिहरुलाई हार्दिक बधाई तथा शुभकामना।❣️

01/04/2026

Evening class, !👑❣️

Kailali wushu quan Khabarhall, Dhangadhi की #उसुको राष्ट्रिय पुर्व खेलाडी तथा वर्तमान  राष्ट्रिय निर्णायक ,❣️राष्ट्रिपति...
31/03/2026

Kailali wushu quan Khabarhall, Dhangadhi की #उसुको राष्ट्रिय पुर्व खेलाडी तथा वर्तमान राष्ट्रिय निर्णायक ,❣️

राष्ट्रिपति रनिङ सिल्डमा लगातार तेस्रो पटक सम्म medal जितेर कृतिमानि कायम गरेकी Xàmzhàna Chý Sämjhänä दिदीलाई जन्मदिनको लाखै लाख शुभकामना !

  !❣️👑 #उसु१०औ वल्ड जुनियर  #उसु च्याम्पियनसीप २०२६ मार्च २३-३१ अन्तराष्ट्रिय उसु महासंघ   को आयोजनामा मित्र राष्ट्र,   ...
28/03/2026

!❣️👑
#उसु
१०औ वल्ड जुनियर #उसु च्याम्पियनसीप २०२६ मार्च २३-३१ अन्तराष्ट्रिय उसु महासंघ को आयोजनामा मित्र राष्ट्र,

#चीनको तियान्जीन शहरमा हाल संचालन भै रहेको नेपाल उसुका अन्तराष्ट्रिय IWUF जजदय मंन्जुर महर्जन (थाउँलु) र गोविन्द बहादुर शाही (सांन्दा) विधा अन्तर्गत उत्कृष्ट रूपमा निर्णायकको भुमिका निर्वाहा गरि रहनु भएको छ। केही तस्बिरकाहरू !

Address

Khabarhall, Dhangadhi , �
Kailali
WUSHU

Telephone

+19865815990

Website

Alerts

Be the first to know and let us send you an email when Kailali wushu quan Khabarhall, Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category