Nepal Sh*to-Riyo Karate Do Geuriya

Nepal Sh*to-Riyo Karate Do Geuriya Sh*tō-ryū (糸東流) is a form of Karate that was founded in 1934 by Kenwa mabunii(摩文仁 和

07/05/2026

🥋 आजको training का केही झलकहरू…
Karate भनेको केवल लडाइँ मात्र होइन,
यसले discipline, respect र self-confidence सिकाउँछ।
यहाँ हामी punch र kick मात्र होइन,
आफ्नो बानी, व्यवहार र आत्मविश्वास पनि विकास गर्छौं 💪
सानैदेखि सही मार्गदर्शन पाए भने
बालबालिकाको future अझ राम्रो बन्न सक्छ।
📣 नयाँ admission खुल्ला छ
Karate सिक्न चाहनुहुन्छ भने, ढुक्क भएर सम्पर्क गर्नुहोस्। #9860401793
🥋 Strong body, strong mind 💯

03/05/2026

🥋 खुसीको खबर! 💥
भोलिदेखि (२०८२/०१/२१) सिंहदेवी Dojo मा औपचारिक Karate Training सुरु हुँदैछ!
अब तपाईंका नानीहरूलाई Self-Defense, Discipline, Focus र Confidence सिकाउने राम्रो अवसर आएको छ।
📢 नयाँ भर्ना खुला छ!
👉 उमेर: ५ वर्ष माथि
👉 समय: साँझ ४:३० बजे
👉 स्थान: श्री सिंहदेवी आधारभूत विद्यालयको ग्राउन्ड
💪 Karate मात्र खेल होइन, यो जीवन जीउने कला हो।
नानीहरूलाई बलियो, अनुशासित र आत्मविश्वासी बनाउने यो उत्कृष्ट मौका हो।
🔥 सीमित सिट मात्र उपलब्ध छ!
आजै सम्पर्क गर्नुहोस्।
📞 9817091578

🥋 प्रथम कमल–कप कराते प्रतियोगिता २०८३वैशाख १० गते गेउरिया सामुदायिक भवनमा सम्पन्न प्रतियोगितामा कमल–७ टीम द्वितीय स्थान ...
26/04/2026

🥋 प्रथम कमल–कप कराते प्रतियोगिता २०८३
वैशाख १० गते गेउरिया सामुदायिक भवनमा सम्पन्न प्रतियोगितामा कमल–७ टीम द्वितीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई 🎉
🏆 विजेता खेलाडीहरूलाई मेडल, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
💪 सबै खेलाडीहरूको मेहनत र अनुशासनप्रति उच्च सम्मान

कमल गाउँपालिका खेलकुद विकास समितीतोपगाछी, झापाप.सः ०८२/०८३🌟 कमल गा.पा. प्रथम कराँते प्रतियोगिता २०८३ 🌟सितोरियो कराँते अन...
21/04/2026

कमल गाउँपालिका खेलकुद विकास समिती
तोपगाछी, झापा
प.सः ०८२/०८३
🌟 कमल गा.पा. प्रथम कराँते प्रतियोगिता २०८३ 🌟
सितोरियो कराँते अन्तर्गत काता र कुमुते प्रतियोगिता हुने भएको छ !
🏆 प्रतियोगिताको विवरण :
छात्र (ब्वाइज) : ३५, ४०, ४५, ५०, ५५ के.जी. (खुल्ला तौल) + काता (एकल)
छात्रा (गर्ल्स) : ३५, ४०, ४५, ५०, ५५ के.जी. (खुल्ला तौल) + काता (एकल)
📋 महत्वपूर्ण नियम :
प्रत्येक वडाको डोजोबाट : प्रत्येक तौल समूहमा २/२ (पुरुष/महिला) र कातामा १ पुरुष + १ महिला मात्र सहभागी गराउनु पर्नेछ।
कमल गा.पा. मा स्थायी बसोबास गरेका खेलाडी मात्र योग्य। अन्य पालिकाका खेलाडी सामेल भए प्रोटेस्ट लाग्नेछ र सदर भए टिम नै डिस्क्वालिफाई हुनेछ।
मार्च पास मा प्रत्येक डोजोले आफ्नो परिचय झल्काउने ब्यानर/कार्टुन पम्प्लेट अनिवार्य साथमा ल्याउनु पर्नेछ।
कार्यक्रम सुरु हुनुभन्दा १ घण्टा अगाडि नै कार्यक्रम स्थलमा पुग्नु पर्नेछ।
अनुशासित डोजो लाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय कराते महासंघको नियम अनुसार सञ्चालन हुनेछ।
⏰ नाम दर्ता र तौलको समयसीमा :
उल्लेखित तौल समूहका खेलाडीहरुको नामवली, तौल सहित २०८३/०१/०९ गते बेलुका ४ बजेभित्र वडा कार्यालयको सिफारिस पत्रसहित
WhatsApp गर्नुहोस् : ९८१७०९१५७८
📞 थप जानकारीका लागि सम्पर्क :
चन्द्र प्रकाश राई : ९८१३६१७३५७
झगिन्द्र दर्नाल : ९८१७०९१५७८
कमल गाउँपालिकाको गौरव बढाउने यो ऐतिहासिक प्रतियोगितामा सबै डोजो र खेलाडीहरुको सक्रिय सहभागिता अपेक्षित छ !
#कमलगा.पा_प्रथम_कराँते_प्रतियोगिता
ाँते_२०८३


यो सूचना सबै डोजो, प्रशिक्षक र खेलाडीहरुमा शेयर गर्नुहोला 🙏
खेल संयोजक !
विक्रम निरौला

📢 प्रथम कमल–कप कराते प्रतियोगिता २०८३ 🥋सबै करातेप्रेमी खेलाडी तथा अभिभावकहरूमा जानकारी गराइन्छ किप्रथम कमल–कुप कराते प्र...
19/04/2026

📢 प्रथम कमल–कप कराते प्रतियोगिता २०८३ 🥋
सबै करातेप्रेमी खेलाडी तथा अभिभावकहरूमा जानकारी गराइन्छ कि
प्रथम कमल–कुप कराते प्रतियोगिता २०८३ आयोजना हुन गइरहेको छ।
👉 स्थान: गेउरिया सामुदायिक भवन
👉 मिति: वैशाख १० गते
🔸 Weight Group (Boys & Girls):
३५ kg, ४० kg, ४५ kg, ५० kg, ५५ kg, 60+
🔸 Kata Group:boys and girs
💪 सबै खेलाडीहरूलाई समयमै तयारीमा जुट्न हार्दिक अनुरोध गर्दछौं।
यो प्रतियोगिता तपाईंको प्रतिभा देखाउने सुनौलो अवसर हो।
🙏 सहभागी भई कार्यक्रम सफल बनाउन सबैमा हार्दिक अनुरोध।

🥋🔥 DOJO POWER! हामी नै च्याम्पियन! 🔥🥋आजको👉 ९ नं. शितोर्यु कराँते प्रतियोगिता मा🏆 Singhadevi Dojo – Geuriya🥇 ४ GOLD | 🥈 २...
13/04/2026

🥋🔥 DOJO POWER! हामी नै च्याम्पियन! 🔥🥋
आजको
👉 ९ नं. शितोर्यु कराँते प्रतियोगिता मा
🏆 Singhadevi Dojo – Geuriya
🥇 ४ GOLD | 🥈 २ SILVER | 🥉 ३ BRONZE
सहित TEAM CHAMPION बन्न सफल! 💥👏
💪 Hard Training + Strong Discipline + Fighting Spirit = WINNER TEAM
👊 हाम्रा सबै खेलाडीहरूलाई सलाम!
तपाईंहरूको मिहिनेतले आज DOJO को नाम चम्काएको छ! ✨
🙏 Sensei, Parents र Supporters सबैलाई धन्यवाद!
🔥 "Karate is not just a game, it's our identity!"
👉 कुन खेलाडी BEST लाग्यो? Comment गर्नुहोस्!
❤️ Like | 💬 Comment | 🔁 Share गरेर DOJO लाई support गरौं!
🥋🔥

08/04/2026

सूचना ! सूचना !! सूचना !!!
कमल गाउँपालिका–६ नं. वडा कार्यालयद्वारा आयोजना हुन गइरहेको
तेस्रो अन्तर टोल विकासस्तरीय खेलकुद प्रतियोगिता (२०८३ बैशाख २–४) मा
👉 नं. ९ – Sh*to-Ryu Karate पनि समावेश रहेकोले
सम्पूर्ण कराते खेलाडीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरिन्छ।
💪 आफ्नो कला, अनुशासन र क्षमता देखाउने यो राम्रो अवसर हो।
👉 आफ्नो-आफ्नो टोलबाट खेलाडीहरू तयार गरौं र सहभागी बनौं।
📍 स्थान: श्री वाणी मा.वि. खेल मैदान, गोहावारी

🔥 कराते खेलाडीहरू तयार हुनुहोस् — अब आफ्नो शक्ति देखाउने बेला आयो !

07/04/2026

🥋🔥 कमल गाउँपालिका–७, पाँचौं अन्तर टोलस्तरीय खेलकुद प्रतियोगिता २०८२ 🔥🥋
९ नं. शितोर्यु कराँते प्रतियोगिता नजिकिँदै गर्दा...
हाम्रा सबै कराँते खेलाडीहरूलाई 👉 पूर्ण तयारी अवस्थामा रहन अनुरोध गरिन्छ।
💪 अनुशासन, आत्मबल र मिहिनेत नै हाम्रो पहिचान हो।
अब समय आएको छ आफ्नो क्षमता मैदानमा देखाउने!
📅 मिति: २०८२ चैत ३० गते
⏰ समय: बिहान ७:३० बजे
📍 स्थान: गेउरिया बजार
👉 सबै खेलाडीहरूलाई नियमित अभ्यास, फिटनेस र टेक्निकमा ध्यान दिनुहुन अनुरोध छ।
👉 अभिभावक तथा खेलप्रेमीहरूलाई पनि उत्साहजनक साथ र समर्थनको लागि हार्दिक अनुरोध।
🏆 "Strong body, Strong mind – Karate is our pride!"
🥋🔥

🥋 सूचना! सूचना!! सूचना!!! 🥋आगामी दिनमा (चैत ) आयोजना हुन गइरहेको वडा स्तरीय कराते प्रतियोगिता लाई मध्यनजर गर्दै, सम्पूर्...
03/04/2026

🥋 सूचना! सूचना!! सूचना!!! 🥋

आगामी दिनमा (चैत ) आयोजना हुन गइरहेको वडा स्तरीय कराते प्रतियोगिता लाई मध्यनजर गर्दै, सम्पूर्ण कराते खेलाडीहरूलाई तयारी अवस्थामा रहन जानकारी गराइन्छ।

यस महत्वपूर्ण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नको लागि नियमित अभ्यास, अनुशासन, तथा आत्मविश्वास अत्यन्त आवश्यक भएकाले सबै खेलाडीहरूले आफ्नो तयारीलाई अझ सुदृढ बनाउनुहुन अनुरोध छ।

👉 सम्पूर्ण अभिभावकज्यूहरूलाई पनि आफ्ना बालबालिकालाई समयमै अभ्यासमा सहभागी गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

🥋 हाम्रो लक्ष्य: उत्कृष्ट प्रदर्शन, अनुशासन र सफलता! 🥇

📢 थप जानकारी चाँडै उपलब्ध गराइनेछ।

゚ Geuriya Dojo Geuriya Tuition Centra श्री सिंहदेवी आधारभूत विद्यालय श्री सृजनशील युवा क्लब श्री सिंहदेवी आधारभूत विद्यालय,कमल - ७, बिष्णुकट्टा श्री ब्राइट फ्युचर बाल क्लब

22/03/2026

🥋 सूचना | Singhadevi Dojo Karate Classes 🥋

प्रिय विद्यार्थीहरु तथा अभिभावकज्यूहरु,

Singhadevi Dojo मा सञ्चालन हुँदै आएको कराते कक्षा परीक्षाको कारण केही समयका लागि स्थगित गरिएको थियो। अब खुशीका साथ जानकारी गराउन चाहन्छौं कि कक्षा पुनः मिति #२०८२ साल चैत्र १८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने भएको छ।

💪 अनुशासन, आत्मरक्षा र आत्मविश्वास विकास गर्ने सुनौलो अवसरलाई निरन्तरता दिन सबै विद्यार्थीहरुलाई समयमै उपस्थित हुन अनुरोध गर्दछौं।

👨‍👩‍👧‍👦 अभिभावकज्यूहरुलाई पनि आफ्ना बालबालिकालाई नियमित उपस्थित गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।

📍 स्थान: Singhadevi Dojo
🕒 समय: (पहिलेकै समय अनुसार)

आउनुहोस्, हामी सबै मिलेर नयाँ उत्साहका साथ अभ्यासलाई अझ सशक्त बनाऔं! 🥋🔥

13/02/2026

Strong mind ✨
Strong body 💪
Strong character 🥋
That’s KARATE!

Address

Kamal Rural Municupality 6
Jhapa

Opening Hours

Monday 06:00 - 07:00
Tuesday 06:00 - 07:00
Wednesday 06:00 - 07:00
Thursday 06:00 - 07:00
Friday 06:00 - 07:00
Sunday 06:00 - 07:00

Telephone

+9779860401793

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sh*to-Riyo Karate Do Geuriya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Sh*to-Riyo Karate Do Geuriya:

Share