Mechi Brotherhood Youth Club

Mechi Brotherhood Youth Club खेलमार्फत भाईचाराको सन्देश फैलाऔं �
युवा शक्तिको पहिचान खेलमैदानमा।��

सहयोगको अपेक्षा 🙏हातिको आक्रमण मा घाइते भएका झापा मेचिनगर २ काभाइ सागर ढकाल को B&C अस्पतालको भेन्टिलेटर मा उपचार भैरहेको...
17/03/2026

सहयोगको अपेक्षा 🙏हातिको आक्रमण मा घाइते भएका झापा मेचिनगर २ काभाइ सागर ढकाल को B&C अस्पतालको भेन्टिलेटर मा उपचार भैरहेको तर आर्थिक अवस्था कम्जोर भएको कारण वहाँ लाई उपचारका लागि यथा शक्ति सहयोग को अपेक्षा सहित अनुरोध गर्दछौँ🙏हाम्रो सानो सहयोग ले कसैको ज्यान बाँच्न सकोस

📊 आर्थिक विवरण: प्रथम बौद्धमोड नकआउट फुटबल प्रतियोगिता २०८२🏆 मेची ब्रदरहुड युथ् क्लब🗓 २०८२ पुष १८ देखि २६ सम्म📍 आयोजना स...
06/02/2026

📊 आर्थिक विवरण: प्रथम बौद्धमोड नकआउट फुटबल प्रतियोगिता २०८२
🏆 मेची ब्रदरहुड युथ् क्लब
🗓 २०८२ पुष १८ देखि २६ सम्म
📍 आयोजना स्थल: मे.ज.सा.मा.वि को खेलमैदानमेची ब्रदरहुड युथ् क्लबको आयोजनामा मिति २०८२ साल पुष १८ गतेदेखि २६ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको फुटबल प्रतियोगिताको सम्पूर्ण आर्थिक पारदर्शिता र जवाफदेहिताको उद्देश्यले यो आर्थिक विवरण सार्वजनिक गरिएको छ । यस प्रतियोगिता सञ्चालनका क्रममा प्राप्त भएको नगद तथा वस्तु सहयोग साथै विभिन्न शीर्षकमा भएको खर्चको स्पष्ट विवरण तल प्रस्तुत गरिएको छ । क्लबलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण दाता, प्रायोजक, स्वयंसेवक, खेलाडी र दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र उत्तरदायी कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

10/01/2026

highest scorer: Arun meche
Jorsimal team manager contact with us for the high scorer trophy👑

Gattey doban V\S Turkeni fc⚽️💥 फाईनल खेलमा घट्टेदोबान लाई टाईब्रेकरमा हराउँदै तुर्केनी फुटबल क्लब बिजयी भएको हो। बिजेता ...
10/01/2026

Gattey doban V\S Turkeni fc⚽️💥
फाईनल खेलमा घट्टेदोबान लाई टाईब्रेकरमा हराउँदै तुर्केनी फुटबल क्लब बिजयी भएको हो।
बिजेता टोलिले नगद रु पचास हजार हात पार्दा उपबिजेता ले तीस हजारमा चित्त बुजायो । प्रतियोगिता को उत्कृष्ट गोलकिपर तुर्केनी एफ सि का देबान भुजेल , उत्कृष्ट डिफेन्स मा तुर्केनी एफ सि का नामफाङ लिम्बू, सर्बाधिक गोलकर्ता जोर्सिमल एफ सि का अरुण मेचे र प्रतियोगिता को उत्कृष्ट खेलाडी मा घट्टेदोबानका समीर राई सम्मानित भए।
⚽ मेची ब्रदरहुड क्लब, बौधामोडद्वारा आयोजित खुला फुटबल नकआउट प्रतियोगिता २०८१⚽🏆

फुटबलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूका लागि अत्यन्तै उत्साहजनक र सफल रूपमा सम्पन्न यस प्रतियोगितामा सहभागी सबै टिमहरूलाई हार्दिक धन्यवाद 🙏⚽

🏆 विजेता (Winner): टुर्केनी एफ.सी.
अद्भुत खेल कौशल, अनुशासन र टिमवर्कको उत्कृष्ट प्रदर्शन गर्दै टुर्केनी एफ.सी. ले उपाधि आफ्नो नाममा लेखाउन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना 🎉🔥
तपाईंहरूको संघर्ष, मेहनत र खेलप्रतिको समर्पणले दर्शकहरूको मन जित्न सफल भयो ❤️⚽

🥈 उपविजेता (Runner-up): घाट्टे दोबाम एफ.सी.
अत्यन्तै प्रतिस्पर्धात्मक र प्रेरणादायी खेल प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्नु भएकोमा गट्टे दोबाम एफ.सी. लाई पनि विशेष बधाई 👏💪
हारमा पनि हौसला, अनुशासन र खेल भावना देखाउनु नै तपाईंहरूको ठूलो जित हो 🌟⚽

🙏 विशेष धन्यवाद
यस प्रतियोगितालाई सफल बनाउन अहोरात्र खटिनु हुने सम्पूर्ण आयोजक टिम, रेफ्री, अफिसियलहरू, स्वयंसेवकहरू, प्रायोजकहरू, सुरक्षाकर्मीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबै महानुभावहरूलाई मेची ब्रदरहुड क्लबको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं 🤝❤️

📣 साथै मैदानमा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्नु हुने सम्पूर्ण दर्शकवृन्दलाई पनि विशेष धन्यवाद 🙌⚽

✨ खेल भावना, भाइचारा र एकताको सन्देश बोकेको यो प्रतियोगिता भविष्यमा अझ भव्य रूपमा आयोजना हुने विश्वास लिएका छौं।
⚽ जय खेल, जय फुटबल ⚽
❤️ मेची ब्रदरहुड क्लब – बौधामोड❤️
अध्यक्ष :कमल ढुंगना

10/01/2026

Cultural dance peromfed by seena and sonika 💓💥
Thankyou for the dance🙏
゚viralシviralシfypシ゚viralシalシ

अयोजक:M.B.Y.C🏆 आजको महा–फाइनल खेल🏆⚽ घट्टे डोबान 🆚 टुर्केनी FC⚽🔥 जोश, जाँगर र प्रतिस्पर्धाको उत्कर्ष 🔥आज हुने छ सांस्कृति...
10/01/2026

अयोजक:M.B.Y.C
🏆 आजको महा–फाइनल खेल🏆
⚽ घट्टे डोबान 🆚 टुर्केनी FC⚽

🔥 जोश, जाँगर र प्रतिस्पर्धाको उत्कर्ष 🔥
आज हुने छ सांस्कृतिक कार्यक्रम🎶💃🕺
र खेलको भव्य समापन समारोह🎉🏆

⏰ समय: दिउँसो १२:०० बजेबाट

🙏 सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई हार्दिक निमन्त्रणा
🚀 छिटो आउनुहोस्, राम्रो सिट सुरक्षित गर्नुहोस्
📣 आजको ऐतिहासिक खेल नछुटाउनुहोस्❗⚽

💰 रु. ५०,००० को पुरस्कार💸🔥
🤔 कसले उचाल्ला विजयी ट्रफी ?🏆
👉 घट्टे डोबान🔴 वा टुर्केनी FC 🔵

🎊 मनोरञ्जन, उत्साह र खेलभावनाले भरिएको
🌟 एक अविस्मरणीय दिन तपाईंको प्रतिक्षामा 🌙✨

📍 फाइनल खेल – आजै, यहीँ, दिउँसो १२:०० बजे
⚽🔥 सबैलाई स्वागत छ!🙌

Address

Bahundangi
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Mechi Brotherhood Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category