नृत्य कलाकार संघ,झापा

नृत्य कलाकार संघ,झापा Dance Association Jhapa

15/06/2026

नृत्य आँगन
(अनलाइन एकल नृत्य प्रतियोगिता)
(online solo dance competition)

CONTESTANT NO. 5

नाम (Name) : Pranish Bhujel

ठेगाना (Address): Bhadrapur, Jhapa

🏆 WINNING PRIZES

🥇 Winner: रु. २५,०००/-

🥈 First Runner-Up: रु. १५,०००/-

🥉 Second Runner-Up: रु. १०,०००/-

Sponsored By :
Bhupendra L Tumbahamphe
Sameer Shankhadev Prajapati
Sujan Shrestha
Sandhya Acharya
Pushpa Thapa Chhetri

प्रतियोगिताका मुख्य नियमहरू:

✅ कुनै पनि एन्ट्री फी लाग्ने छैन।
✅ प्रतियोगिता एउटै भिडियोको आधारमा मूल्याङ्कन हुनेछ।
✅ भिडियो तेर्सो (Landscape/YouTube Style) मा खिचिएको हुनुपर्नेछ।
✅ भिडियो Single Shot मा हुनुपर्छ। कुनै पनि Edit गरिएको वा जोडिएको भिडियो मान्य हुनेछैन।
✅ नृत्य नेपाली गीतमा प्रस्तुत गरिएको हुनुपर्नेछ।
✅ प्रतियोगीले जुनसुकै नृत्य विधा प्रस्तुत गर्न सक्नेछन्।
✅ प्रस्तुति कम्तीमा २ मिनेट लामो हुनुपर्नेछ।
✅ उमेरको कुनै सीमा छैन, जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन्।
✅ भिडियो Gmail वा Google Drive मार्फत Original File पठाउन सकिन्छ। साथै आयोजकले उपलब्ध गराएको WhatsApp नम्बरमा Document बनाएर पनि Original Video पठाउन सकिन्छ।

नतिजा निर्धारण प्रक्रिया:
📌 ४०% अंक फेसबुकमा भिडियोले प्राप्त गरेको Like को आधारमा हुनेछ।
📌 ६०% अंक निर्णायक मण्डलले नृत्यको प्रस्तुति, तालमेल, अभिव्यक्ति, प्रविधि तथा सम्पूर्ण कलात्मक पक्षको मूल्याङ्कन गरी प्रदान गर्नुहुनेछ।

यही आधारमा अन्तिम नतिजा सार्वजनिक गरिनेछ।
🙅‍♀️प्रतियोगिताको अवधिमा कसैले पनि अनावश्यक विवाद सिर्जना गर्ने, कार्यक्रमलाई असर पुग्ने गतिविधि गर्ने वा अनुचित कार्य गर्ने प्रयास गरेमा सम्बन्धित प्रतियोगीको भिडियो हटाई प्रतियोगिताबाट अयोग्य घोषित गरिनेछ। आयोजक तथा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ।

त्यसैले आफ्नो उत्कृष्ट प्रतिभा देखाउने यो अवसरलाई नछुटाउनुहोस्।

भिडियो पठाउने अन्तिम मिति: असार ५ गते।

सबै नृत्यप्रेमीहरूलाई हार्दिक शुभकामना!

आयोजक
नृत्य कलाकार संघ,झापा

15/06/2026

नृत्य आँगन
(अनलाइन एकल नृत्य प्रतियोगिता)
(online solo dance competition)

CONTESTANT NO. 4

नाम (Name) : Samir Limbu

ठेगाना (Address): Birtamode, Jhapa

Send a message to learn more

15/06/2026

नृत्य आँगन
(अनलाइन एकल नृत्य प्रतियोगिता)
(online solo dance competition)

CONTESTANT NO. 3

नाम (Name) : Deechen Lama

ठेगाना (Address): Kathmandu, Chhahari

CONTESTANT NO. 2

नाम (Name) : Alishma Rai

CONTESTANT NO. 1

नाम (Name) : Arya Chamlagain

Call now to connect with business.

14/06/2026

नृत्य आँगन
(अनलाइन एकल नृत्य प्रतियोगिता)

विभिन्न नृत्यप्रेमीहरूको अनुरोधलाई मध्यनजर गर्दै भिडियो पठाउने अन्तिम मिति असार १ गतेबाट बढाएर असार ५ गते सम्म कायम गरिएको छ। त्यसैले ढिलो नगर्नुहोस्।

प्रतियोगिताका मुख्य नियमहरू:

✅ कुनै पनि एन्ट्री फी लाग्ने छैन।

✅ प्रतियोगिता एउटै भिडियोको आधारमा मूल्याङ्कन हुनेछ।

✅ भिडियो तेर्सो (Landscape/YouTube Style) मा खिचिएको हुनुपर्नेछ।

✅ भिडियो Single Shot मा हुनुपर्छ। कुनै पनि Edit गरिएको वा जोडिएको भिडियो मान्य हुनेछैन।

✅ नृत्य नेपाली गीतमा प्रस्तुत गरिएको हुनुपर्नेछ।

✅ प्रतियोगीले जुनसुकै नृत्य विधा प्रस्तुत गर्न सक्नेछन्।

✅ प्रस्तुति कम्तीमा २ मिनेट लामो हुनुपर्नेछ।

✅ उमेरको कुनै सीमा छैन, जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन्।

✅ भिडियो Gmail वा Google Drive मार्फत Original File पठाउन सकिन्छ। साथै आयोजकले उपलब्ध गराएको WhatsApp नम्बरमा Document बनाएर पनि Original Video पठाउन सकिन्छ।

नतिजा निर्धारण प्रक्रिया:

📌 ४०% अंक फेसबुकमा भिडियोले प्राप्त गरेको Like को आधारमा हुनेछ।

📌 ६०% अंक निर्णायक मण्डलले नृत्यको प्रस्तुति, तालमेल, अभिव्यक्ति, प्रविधि तथा सम्पूर्ण कलात्मक पक्षको मूल्याङ्कन गरी प्रदान गर्नुहुनेछ।

यही आधारमा अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

प्रतियोगिताको अवधिमा कसैले पनि अनावश्यक विवाद सिर्जना गर्ने, कार्यक्रमलाई असर पुग्ने गतिविधि गर्ने वा अनुचित कार्य गर्ने प्रयास गरेमा सम्बन्धित प्रतियोगीको भिडियो हटाई प्रतियोगिताबाट अयोग्य घोषित गरिनेछ। आयोजक तथा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ।

त्यसैले आफ्नो उत्कृष्ट प्रतिभा देखाउने यो अवसरलाई नछुटाउनुहोस्।

भिडियो पठाउने अन्तिम मिति: असार ५ गते।

सबै नृत्यप्रेमीहरूलाई हार्दिक शुभकामना!

महत्वपुर्ण सुचना !!!नृत्य आँगन अनलाइन सोलो डान्स कम्पिटिसनप्रति देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नृत्यकलाकारहरूको उत्सा...
24/05/2026

महत्वपुर्ण सुचना !!!

नृत्य आँगन अनलाइन सोलो डान्स कम्पिटिसनप्रति देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नृत्यकलाकारहरूको उत्साहजनक सहभागिता, जिज्ञासा, सल्लाह तथा सुझावप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।

धेरै सहभागीहरूले भिडियो छायांकन, सम्पादन तथा प्रस्तुति तयारीका लागि थप समय आवश्यक भएको अनुरोध गर्नुभएको हुँदा सम्पूर्ण नृत्यकलाकारहरूको भावनालाई सम्मान गर्दै नृत्यकलाकार संघ झापाले प्रतियोगिताको भिडियो पठाउने अन्तिम मिति १५ दिन थप गर्ने निर्णय गरेको छ।

यस अनुसार, भिडियो पठाउने अन्तिम मिति अब २०८३ साल असार १ गते सम्म कायम गरिएको जानकारी गराइन्छ।

तसर्थ, सहभागी सम्पूर्ण नृत्यकलाकारहरूलाई आफ्नो उत्कृष्ट प्रस्तुति समयभित्र पठाई प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद।

नृत्य कलाकार संघ,झापा

हाम्रो यस “नृत्य आँगन” Online Solo Dance Competition मा सहभागी सम्पूर्ण प्रतिभाशाली प्रतियोगीहरूलाई हौसला र प्रेरणा प्रद...
23/05/2026

हाम्रो यस “नृत्य आँगन”
Online Solo Dance Competition
मा सहभागी सम्पूर्ण प्रतिभाशाली प्रतियोगीहरूलाई हौसला र प्रेरणा प्रदान गर्न पुरस्कार धनराशी
Sponsor Rs.5,000/- सहयोग प्रदान गर्नु हुने आदरणीय
Bhupendra L Tumbahamphe
ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौं ❤️🙏

तपाईंको सहयोग, माया र समर्थनले यस कार्यक्रमलाई अझ विशेष र उत्साहजनक बनाएको छ ।
धेरै धेरै धन्यवाद! 🌸✨

नोट : प्रतियोगिताका लागि भिडियो पठाइसक्नु पर्ने अन्तिम मिति २०८३-०३-०१ गते ।
नृत्य कलाकार संघ,झापा

हाम्रो यस “नृत्य आँगन” Online Solo Dance Competition मा सहभागी सम्पूर्ण प्रतिभाशाली प्रतियोगीहरूलाई हौसला र प्रेरणा प्रद...
23/05/2026

हाम्रो यस “नृत्य आँगन”
Online Solo Dance Competition
मा सहभागी सम्पूर्ण प्रतिभाशाली प्रतियोगीहरूलाई हौसला र प्रेरणा प्रदान गर्न पुरस्कार धनराशी
Sponsor Rs.5,000/- सहयोग प्रदान गर्नु हुने आदरणीय Sameer Sankhadev Prajapati
ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौं ❤️🙏

तपाईंको सहयोग, माया र समर्थनले यस कार्यक्रमलाई अझ विशेष र उत्साहजनक बनाएको छ ।
धेरै धेरै धन्यवाद! 🌸✨

नोट : प्रतियोगिताका लागि भिडियो पठाइसक्नु पर्ने अन्तिम मिति २०८३-०३-०१ गते ।
नृत्य कलाकार संघ,झापा

Address

Birtamode
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when नृत्य कलाकार संघ,झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category