Game Of Nepal

Game Of Nepal "आफ्नो ठाउँ आफैं बनाउ"

Game Of Nepal नेपालको खेलकुदमा केन्द्रित डिजिटल स्पोर्ट्स मिडिया तथा लाइभ ब्रोडकास्टिङ प्लेटफर्म हो। आधुनिक प्रविधिमार्फत खेलकुदको प्रत्यक्ष प्रसारण, भिडियो उत्पादन तथा डिजिटल प्रचार–प्रसार गर्दै खेललाई देश–विदेशका दर्शकमाझ पुर्‍याउँदै आएको छ।

धन्यवाद सहित आभार प्रकट गर्दछौं। पूर्वी नेपालको झापामा स्थापना भई देशका विभिन्न स्थानमा आयोजना हुने ेलकुद प्रतियोगिताहरू...
10/09/2026

धन्यवाद सहित आभार प्रकट गर्दछौं।
पूर्वी नेपालको झापामा स्थापना भई देशका विभिन्न स्थानमा आयोजना हुने ेलकुद प्रतियोगिताहरूलाई प्रत्यक्ष प्रसारण र समाचारको माध्यमबाट देशविदेशसम्म पुर्‍याउँदै आएको गेम अफ नेपाल आज सुदूरपश्चिमको एउटा महत्वपूर्ण गौरा पर्व विशेष खुला पुरुष फुटबल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी पुन झापा फर्किएका छौं हामीलाई पूर्वी नेपालको झापाबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर बेलडाडी गाउँपालिकासम्म निमन्त्रणा गर्नुहुने all star football club यहाँलाई धेरै धेरै धन्यवाद। विशेषगरी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज खडायत ज्यू अध्यक्ष लोकबहादुर बलायरज्यू सचिव विकास सर लगायत हामीलाई हर समय माया गर्नुहुने विराज सर गणेश सर कृष्ण सर डबल सर बासु सर विष्णु अंकल डक्टरवा प्रकाश भाइ लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष हामीलाई सहयोग गर्ने सम्पूर्णलाई हामी हृदय ओछ्याएर धन्यवाद ज्ञापन गर्दछौं कार्यक्रम सकेर विदाईको समय पक्कै पनि केही असहज हुने गर्छ तर पनि हामी पुन भेट्ने वाचा गर्दै सुदूरपश्चिमबाट बिदा भएका छौं माया यहाँहरूको साथ यहाँहरूको आतिथ्यता कहिले भुल्ने छैनौँ। र विशेष सुदूरपश्चिममा हामीलाई माया गर्नुहुने हाम्रा प्रिय दर्शकहरुलाई पनि धेरै धेरै धन्यवाद। तपाईहरुले सुदूरपश्चिमबाट हामीलाई दिनुभएको माया कहिले पनि भुल्ने छैनौँ।
धन्यवाद झिकै झिकै माया सबैलाई
गेम अफ नेपाल परिवार
बिर्तामोड झापा

फूटबलमय बन्दै काकरभिट्टा😊😊😊आज छैठौ मेचीनगर गोल्डकपको लागि कोशी प्रदेश खेलकुद बिकास बोर्डमा गोल्डकपको प्रस्ताव पत्र सदस्य...
09/09/2026

फूटबलमय बन्दै काकरभिट्टा😊😊😊
आज छैठौ मेचीनगर गोल्डकपको लागि कोशी प्रदेश खेलकुद बिकास बोर्डमा गोल्डकपको प्रस्ताव पत्र सदस्य सचिव तथा पदाधिकारीहरु माझ बुझाएको छ।🙏🙏🙏

खेलकुदको माध्यमबाट आपसी भाइचारा, मित्रता तथा खेलभावनाको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा यहाँको...
09/09/2026

खेलकुदको माध्यमबाट आपसी भाइचारा, मित्रता तथा खेलभावनाको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा यहाँको टिमको उत्साहजनक सहभागिताको अपेक्षा गरेका छौँ।

यहाँको टिमलाई हार्दिक स्वागत गर्दै खेल सफल बनाउन आवश्यक सहयोग र सहभागिताका लागि अनुरोध गर्दछौँ।

⚽फुटबलको रोमाञ्च अब गाउँ–टोलमा गुञ्जिनेछ⚽                                तयार हुनुहोस् !जोश, उत्साह र खेलभावनाले भरिएको ...
08/09/2026

⚽फुटबलको रोमाञ्च अब गाउँ–टोलमा गुञ्जिनेछ⚽
तयार हुनुहोस् !
जोश, उत्साह र खेलभावनाले भरिएको प्रथम वडाध्यक्ष अन्तरटोलस्तरीय फुटबल प्रतियोगिता–२०८३ चाँडै नै तपाईंहरूमाझ आउँदैछ!

⏳ Coming Soon…







06/09/2026
"U-14 अन्तर विद्यालय फुटबल प्रतियोगिता" को टाइसिट सार्वजनिक गरिएको ब्यहोरा सम्पुर्ण खेलप्रेमी महानुभावहरुमा जानकारीको ला...
06/09/2026

"U-14 अन्तर विद्यालय फुटबल प्रतियोगिता" को टाइसिट सार्वजनिक गरिएको ब्यहोरा सम्पुर्ण खेलप्रेमी महानुभावहरुमा जानकारीको लागि अनुरोध छ।
जय फुटबल ! जय खेलकुद !
आदर्श युवा क्लब परिवार 🙏
आदर्श च्यालेन्ज कप

06/09/2026

𝐅𝐈𝐍𝐀𝐋!𝐌𝐀𝐓𝐂𝐇 𝐇𝐈𝐆𝐇𝐋𝐈𝐆𝐇𝐓'𝐒
𝐎𝐆 𝐆𝐑𝐎𝐔𝐏 𝐕𝐒 𝐁𝐄𝐋𝐃𝐀𝐃𝐈 𝐅𝐎𝐎𝐓𝐁𝐀𝐋𝐋 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘 ९औँ संस्करण बेल्डाँडी खुलाफुटबल प्रतियोगिता–२०८३
https://www.youtube.com/watch?v=AIr45JS5Lrc

06/09/2026

𝐅𝐈𝐍𝐀𝐋! 𝐅𝐈𝐍𝐀𝐋 !! 𝐅𝐈𝐍𝐀𝐋 !!!
𝐎𝐆 𝐆𝐑𝐎𝐔𝐏 𝐕𝐒 𝐁𝐄𝐋𝐃𝐀𝐃𝐈 𝐅𝐎𝐎𝐓𝐁𝐀𝐋𝐋 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘

९औँ संस्करण बेल्डाँडी खुला फुटबल प्रतियोगिता–२०८३

भेटौ अब फाइनल खेलमा😊😊🙏🙏
05/09/2026

भेटौ अब फाइनल खेलमा😊😊🙏🙏

Address

Birtamode
Jhapa
11112

Telephone

+9779817038857

Website

Alerts

Be the first to know and let us send you an email when Game Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category