Sabin Sherma

Sabin Sherma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabin Sherma, Amateur Sports Team, Jhapa District.

02/09/2026

We are LIVE from Fungling, Taplejung 4th Taplejung Gold Cup(SFs):...

Match Day 2nd SemifinalJHAPA XI FC Vs Phidim Sporting Club 4th Taplejung Gold Cup 2083Time : 3 PM Bhanujan Mavi School G...
02/09/2026

Match Day 2nd Semifinal

JHAPA XI FC Vs Phidim Sporting Club
4th Taplejung Gold Cup 2083
Time : 3 PM Bhanujan Mavi School Ground.

24/08/2026

4th Edition of Taplejung Gold Cup 2083

हार्दिक बधाई 👏👏👏 राष्ट्रिय महिला फुटबल टिमका कप्तान अन्जिला तुम्बापो सुब्बा ।
19/06/2026

हार्दिक बधाई 👏👏👏 राष्ट्रिय महिला फुटबल टिमका कप्तान अन्जिला तुम्बापो सुब्बा ।

तीन नेपाली खेलाडी मलेसियन लिगमा ।
19/06/2026

तीन नेपाली खेलाडी मलेसियन लिगमा ।

16/05/2026

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा हुने वुमेन्स साफ च्याम्पियनसिप २०२६ का लागि २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले अन्तिम सूची तयार पारेका हुन् ।

टिमको कप्तानमा एन्जिला सुब्बा रहेकी छिन् । उनीसँगै गोलरक्षकमा अञ्जना रानाामगर र उषानाथ रहेका छन् । यस्तै डिफेन्डरमा पूजा राना, गीता राना, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र सविना चौधरी छन् ।

मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, विर्सना चौधरी, अनिता वस्नेत, अनिता लामजेल र अनिता केसी छन् । फरवार्डमा भने रश्मिकुमारी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा रहेका छन् ।

घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा-११ ले ३८ औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको...
19/04/2026

घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा-११ ले ३८ औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।

भारी वर्षाका कारण आज हुने भनिएको विराट गोल्डकप ३८औं संस्करणको फाइनल खेल स्थगित गरिएको छ । स्थगित खेल भोली हुनेछ ।
18/04/2026

भारी वर्षाका कारण आज हुने भनिएको विराट गोल्डकप ३८औं संस्करणको फाइनल खेल स्थगित गरिएको छ ।
स्थगित खेल भोली हुनेछ ।

ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी women’s गोल्डकपको उद्घाटन खेलमा त्रिभुवन आर्मी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ⚽️🔥आर्मी...
18/04/2026

ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी women’s गोल्डकपको उद्घाटन खेलमा त्रिभुवन आर्मी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ⚽️🔥

आर्मीले RS पोखरा एफसीलाई ६–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो। बिमला चौधरी र चन्द्रा भण्डारीले २/२ गोल गर्दा दिपा शाही र जेनिफर रानामगरले १/१ गोल गरे 🙌

बिमला चौधरी वुमन अफ द म्याच घोषित भइन् 🏆

भोलि थिम्पु सिटी एफसी र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

18/04/2026

FINAL 🔥

Jhapa XI FC 🆚 Samrat sporting club 💪 💥

Don’t forget to enjoy the match LIVE on GoalNepal platform 🛜 📡 📺

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Sabin Sherma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabin Sherma:

Shortcuts

Share