नगर खेलकुद बिकास समिति, शिबसताक्षी नगरपालिका

  • Home
  • Nepal
  • Jhapa District
  • नगर खेलकुद बिकास समिति, शिबसताक्षी नगरपालिका

नगर खेलकुद बिकास समिति,
शिबसताक्षी नगरपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नगर खेलकुद बिकास समिति,
शिबसताक्षी नगरपालिका, Sports Team, Shivasatakshi, Jhapa District.

And the Player of the Match against Bhutan is.....
25/05/2026

And the Player of the Match against Bhutan is.....

शिवसताक्षी को इतिहास मै पहिलो पटक यस्तो उमेर समुह को भलिबल प्रतियोगिता आयोजना हुदैछ यस प्रतियोगिताले नया खेलाडी लाई अवसर...
15/05/2026

शिवसताक्षी को इतिहास मै पहिलो पटक यस्तो उमेर समुह को भलिबल प्रतियोगिता आयोजना हुदैछ यस प्रतियोगिताले नया खेलाडी लाई अवसर साथै शिवसताक्षी को आउदो भबिष्य को सुन्दर निर्माण हुनेछ । यस प्रकार को प्रतियोगिता आयोजना गर्नु हुने आयोजक समिति लाई हार्दिक धन्यवाद ❤️

कन्काई खेलकुद प्रतिष्ठानमा आयोजित अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा छनौट हुने सम्पूर्ण खेलाडी भाइहरूलाई भोलि दिउँसो...
10/05/2026

कन्काई खेलकुद प्रतिष्ठानमा आयोजित अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा छनौट हुने सम्पूर्ण खेलाडी भाइहरूलाई भोलि दिउँसो २ बजे झिलझिले खेल मैदानमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

सूचना ! सूचना !! सूचना !!!कन्काई खेलकुद प्रतिष्ठानद्वारा आयोजित अन्तर पालिका स्तरीय फुटबल प्रतियोगितामा हाम्रो नगरपालिका...
07/05/2026

सूचना ! सूचना !! सूचना !!!
कन्काई खेलकुद प्रतिष्ठानद्वारा आयोजित अन्तर पालिका स्तरीय फुटबल प्रतियोगितामा हाम्रो नगरपालिकाको समेत सहभागिता हुने भएकोले, उक्त प्रतियोगिताका लागि खेलाडी छनौट कार्यक्रम तपाइँको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
यस प्रतियोगितामा भाग लिन इच्छुक फुटबल खेलाडीहरूले आज दिनको ठिक २ बजे झिलझिले खेल मैदानमा छनौट प्रक्रियाका लागि अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
सम्पर्क व्यक्तिहरू:
• नरवीर फागो
• निर कुमार बस्नेत
• विशाल तामाङ

02/04/2026
01/04/2026

Address

Shivasatakshi
Jhapa District

Alerts

Be the first to know and let us send you an email when नगर खेलकुद बिकास समिति, शिबसताक्षी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category