JOR MAI YUWA CLUB

JOR MAI YUWA CLUB Football club

ST TIGER CUP-2081को पहिलो खेलमा पहिलो जित निकाल्दै सेमिफाइनल प्रवेश गरे सङ्गै भोलि मिति २०८१/१०/१६ बुधबारका दिन सेमिफाइन...
28/01/2025

ST TIGER CUP-2081को पहिलो खेलमा पहिलो जित निकाल्दै सेमिफाइनल प्रवेश गरे सङ्गै भोलि मिति २०८१/१०/१६ बुधबारका दिन सेमिफाइनल खेलमा सम्पुर्ण जोरमाई युवा क्लबका समर्थकहरुलाई लक्ष्मीपुर (भारत)को खेल मैदानमा उपस्थित भइ खेलाडीको मनोबल उच्च बनाइदिनु हुन हार्दिक आवन गर्दछौं। #जोरमाई

मिति २०८१/०९/२० गते सनिवार १९औं जोरमाइ कप-२०८१ को आय-ब्य विवरण सार्बजनिक गर्नु पर्ने भएकोले अनिवार्य रूपमा उपस्थितिका ला...
03/01/2025

मिति २०८१/०९/२० गते सनिवार १९औं जोरमाइ कप-२०८१ को आय-ब्य विवरण सार्बजनिक गर्नु पर्ने भएकोले अनिवार्य रूपमा उपस्थितिका लागि विनम्र अनुरोध गर्द्छौ। धन्यवाद।

हाम्रा सहयोगी दाजुभाइहरु क्लब घर बनाउन श्रमदान गर्दै र हाम्रा  आदरणीय दाजु सन्तोश थेबे ज्यु ले सम्पुर्ण साथीहरूलाई खाजा ...
24/09/2024

हाम्रा सहयोगी दाजुभाइहरु क्लब घर बनाउन श्रमदान गर्दै र हाम्रा आदरणीय दाजु सन्तोश थेबे ज्यु ले सम्पुर्ण साथीहरूलाई खाजा प्रधान गरिदिनु भएको मा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

22/09/2024

क्लब भवन निर्माण सुरु गरियो आज बाट।

आफुले सकेको सानो सहयोगले कसैको जिबनमा महत्त्वपूर्ण हुनु नै धर्म र पुन्यको पहिलो आधार हो भन्दै हाम्रा सडकबारी निवासी मनका...
22/09/2024

आफुले सकेको सानो सहयोगले कसैको जिबनमा महत्त्वपूर्ण हुनु नै धर्म र पुन्यको पहिलो आधार हो भन्दै हाम्रा सडकबारी निवासी मनकारी श्री पुष्प पाठक ज्युले निर्मला राजबन्शीलाई उपचारको लागि दुई हजार पाँच रुपैया सहयोगग गरिदिनु भएको मा बिरामी परिवार तथा जोरमाइ युवा क्लबबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।🙏

झापा गा.पा.२ सडकबारी निवासी निर्मला राजबन्शीलाई घातक रोग लागेको र उपचारको लागि आर्थिक अबस्था कम्जोर भएको हुदा उपचारका ला...
22/09/2024

झापा गा.पा.२ सडकबारी निवासी निर्मला राजबन्शीलाई घातक रोग लागेको र उपचारको लागि आर्थिक अबस्था कम्जोर भएको हुदा उपचारका लागि मेची अस्पताल लगिए पनि पैसाको अभाबले गर्दा उपचार नभएको हुँदा सम्पुर्ण सहयोगी मनहरुलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छौ।

21/09/2024

हाम्रो पनि अब क्लब घर बन्ने भयो हाम्रो पनि अब क्लबको सम्पुर्ण सरसामान सुरक्षित हुने भयो ........🤗🤗🤗🤗🤗

17/09/2024

Happy Bishwokarma Puja to all ❤️🙏

उपस्थिति भई दिनु सम्पुर्णलाई हार्दिक आमन्त्रण गर्दछौं।
16/09/2024

उपस्थिति भई दिनु सम्पुर्णलाई हार्दिक आमन्त्रण गर्दछौं।

Address

Jhapa District

Telephone

+9779826903693

Website

Alerts

Be the first to know and let us send you an email when JOR MAI YUWA CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JOR MAI YUWA CLUB:

Share