09/12/2023
आज मिति २०८० /०८ /२३ गते शि.स नपा वडा नं ३ स्थित पाराबाारी बजारमा रहेको पाराबारी भेट्रान क्लबको सम्पर्क कार्यलय उदघाटन,खर्च सार्वजनिक साथै प्रमाण पत्र वितरण कार्यक्रम भेट्रान क्लबका अध्यक्ष मन कुमार लिम्बु ज्युको अध्यक्षता र शि.स नपा वडा नं ३ का वडा अध्यक्ष आदरणीय भास्कर न्यौपाने ज्युको प्रमुख अतिथ्यमा साथै स्थानीय जनप्रती, बुद्दीजीवी,समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सफल रुपमा समापन भएको छ।