Hamro Nepal Ramro Nepal

Hamro Nepal Ramro Nepal Hamro Nepal Ramro Nepal

Aba ke bar B***n sarkar New young prime minister of Nepal B***ndra Shah
27/03/2026

Aba ke bar B***n sarkar
New young prime minister of Nepal B***ndra Shah

मोरङ्ग पछी दमकमा पनी 'बर्डफ्लु' संक्रमण पुष्टी, नगरबासीलाई उच्च सतर्कता अपनाउन नगरपालिकाको अनुरोध ।दमक नगरपालिका वडा नं....
22/03/2026

मोरङ्ग पछी दमकमा पनी 'बर्डफ्लु' संक्रमण पुष्टी, नगरबासीलाई उच्च सतर्कता अपनाउन नगरपालिकाको अनुरोध ।

दमक नगरपालिका वडा नं. १० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुराहरू बिरामी भई मर्न थालेपछि गरिएको नमुना परीक्षणमा संक्रामक 'बर्डफ्लु' रोग पुष्टि भएको छ। यो रोग पन्क्षीबाट मानवमा समेत सर्न सक्ने भएकोले नगर विपद् व्यवस्थापन समितिले देहाय बमोजिमको निर्देशन जारी गरेको छ:

मुख्य निर्देशनहरू:
~ ओसारपसारमा प्रतिबन्ध: प्रभावित क्षेत्रबाट पन्क्षी तथा पन्क्षीजन्य पदार्थ (अण्डा, मासु, सुली), दाना र उपकरण ओसारपसारमा अर्को सूचना नभएसम्म पूर्ण रोक लगाइएको छ।
~ जैविक सुरक्षा: कुखुरा पालक कृषकहरूले फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने र प्रवेशद्वारमा अनिवार्य रूपमा निसंक्रामक (Disinfectant) प्रयोग गर्ने।
~ तुरुन्त जानकारी: कुखुरा असामान्य बिरामी परे वा अचानक मरेमा तुरुन्त पशु–पन्क्षी विकास शाखामा जानकारी गराउनु पर्नेछ।
~ व्यक्तिगत सरसफाई: सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
~ अनुगमन: स्थानीय बजार तथा कुखुरा पसलहरूले सम्बन्धित निकायको निर्देशन र अनुगमनको अनिवार्य पालना गर्नुपर्नेछ।

यो जुनोटिक रोग भएकोले यसको नियन्त्रणका लागि सम्पूर्ण नगरबासीहरूको सहयोगको अपेक्षा गरिएको छ। थप जानकारीका लागि नगरपालिकाको पशुपन्क्षी विकास शाखामा सम्पर्क गर्नुहोला।

Any one know this place Comment this place Name
22/03/2026

Any one know this place Comment this place Name

Prakash Saput on his status writes, "म अब ढुक्कले जनतालाई मनोरन्जन दिन चाहन्छु । मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजन...
22/03/2026

Prakash Saput on his status writes, "म अब ढुक्कले जनतालाई मनोरन्जन दिन चाहन्छु । मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु ।"

   भर्खरै भएको उत्तर कोरियाको चुनाबमा किम जोङ उनको पार्टीले सबै सिट जितेको छ । उनको पार्टीले 687 मा 687 सिट नै जितेको हो...
21/03/2026

भर्खरै भएको उत्तर कोरियाको चुनाबमा किम जोङ उनको पार्टीले सबै सिट जितेको छ । उनको पार्टीले 687 मा 687 सिट नै जितेको हो । उनको पार्टीको पक्षमा 99.93% भोट आएको थियो । बधाई तथा शुभकामना ।

आज हिउँ परेपछिको ताप्लेजुङ पाथीभरा क्षेत्र ।
21/03/2026

आज हिउँ परेपछिको ताप्लेजुङ पाथीभरा क्षेत्र ।

Eid Mubarak
21/03/2026

Eid Mubarak

INTRESTING: 1000 फलोअर्स पनि नभएको भाइरल का!न का!ट्छु भन्ने दिदीको TikTok मा अहिले 81.7K फलोअर्स र 1.9 मिलियन likes पुगे...
20/03/2026

INTRESTING: 1000 फलोअर्स पनि नभएको भाइरल का!न का!ट्छु भन्ने दिदीको TikTok मा अहिले 81.7K फलोअर्स र 1.9 मिलियन likes पुगेको छ 😮

BIG UPDATE
19/03/2026

BIG UPDATE

RSP's party high command held a discussion today about upcoming government's schedule & future works. It mainly focused ...
19/03/2026

RSP's party high command held a discussion today about upcoming government's schedule & future works. It mainly focused on Good Governance (सुशासन).

Address

Nepal
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal Ramro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category