वडा खेलकुद विकास समिति,बाह्रदशी-७, झापा

  • Home
  • Nepal
  • Jhapa District
  • वडा खेलकुद विकास समिति,बाह्रदशी-७, झापा

वडा खेलकुद विकास समिति,बाह्रदशी-७, झापा वडा खेलकुद बिकास समिती बाह्रदशी - ७ को अफिसियल फेसबुक पेज मा यहाँहरुलाई स्वागत छ।

वडा कार्यलय बाह्रदशी ७ को आर्थिक सहयोगमा  यस वडा खेलकुद बिकाश समिति बाह्रदशी-७ ले सन्चालनमा ल्याएको ब्यामशालाको अनौपचारि...
04/06/2024

वडा कार्यलय बाह्रदशी ७ को आर्थिक सहयोगमा यस वडा खेलकुद बिकाश समिति बाह्रदशी-७ ले सन्चालनमा ल्याएको ब्यामशालाको अनौपचारिक उद्घाटन बाह्रदशी गा.पा.अध्यक्ष श्री देबेन्द्र प्रसाद चम्लागाई र वडा अध्यक्ष श्री मित्रराज भट्टराई ज्युको उपस्थिति मा भएको सम्पुर्ण लाई जानकारी गराईन्छ !!
वडा खेलकुद विकास समिति,बाह्रदशी-७, झापा

आज भएको बाह्रदशी-३ र बाह्रदशी -५(ख) बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -३ ले बाह्रदशी -५(ख) लाई १-० को ...
20/10/2023

आज भएको बाह्रदशी-३ र बाह्रदशी -५(ख) बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -३ ले बाह्रदशी -५(ख) लाई १-० को गोल अन्तरले हराउँदै वडा कपको उपाधि हासिल गरेको छ ।
Congratulations Champion Barhadashi -3🎉🎉

वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि( कार्तिक ३ २०८०) हुन गइरहेको छ।खेल प्रेमी महानुभाव हरुले खेल मैदानमा...
19/10/2023

वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि( कार्तिक ३ २०८०) हुन गइरहेको छ।खेल प्रेमी महानुभाव हरुले खेल मैदानमा आएर खेलाडीहरुलाई हौसला प्रदान गर्न सक्नु हनेछ वा हाम्रो फेसबुक पेज को लाइभ मा पनि जोडिन सक्नु हुनेछ।

Final Barhadashi-5 vs Barhadashi-3
Date:2080-07-03
Time:2:00PM
Watch live on Facebook 🔴

आज भएको बाह्रदशी-३ र बाह्रदशी -१ बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -३ ले बाह्रदशी -१ लाई ६-२ को गोल अन...
18/10/2023

आज भएको बाह्रदशी-३ र बाह्रदशी -१ बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -३ ले बाह्रदशी -१ लाई ६-२ को गोल अन्तरले हराउँदै फाइनल मा आफ्नो स्थान बनाउन सफल भएको छ।

Final Barhadashi-5 vs Barhadashi-3
Date:2080-07-03
Time:3:00PM
Watch live on Facebook 🔴

आज भएको बाह्रदशी-६ र बाह्रदशी -५(ख ) बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -५(ख ) ले बाह्रदशी -६ लाई २-० क...
17/10/2023

आज भएको बाह्रदशी-६ र बाह्रदशी -५(ख ) बीचको वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा बाह्रदशी -५(ख ) ले बाह्रदशी -६ लाई २-० को गोल अन्तरले हराउँदै फाइनल मा आफ्नो स्थान बनाउन सफल भएको छ।
Final Barhadashi 5 vs ??

17/10/2023

With scores

Address

Barhadashi-7, Jhapa
Jhapa District
57200

Telephone

+9779810328087

Website

Alerts

Be the first to know and let us send you an email when वडा खेलकुद विकास समिति,बाह्रदशी-७, झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share