Sahid cup cricket committee

Sahid cup cricket committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahid cup cricket committee, Sports Club, Janakpurdham.

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन । आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँ...
04/06/2024

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्न गई रहेको हुँदा टिम नेपाललाई जीतको अग्रिम शुभकामना ब्यक्त गर्दछौ !!

सहिद कप क्रिकेट कमिटी परिवार
जनकपुरधाम

चौथो सहिद कप अन्तर प्रदेश स्तरिय राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता २०८१ जनकपुरधाम मा भव्य रुपमा सम्पन भयेको बिजेता टिम...
12/05/2024

चौथो सहिद कप अन्तर प्रदेश स्तरिय राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता २०८१ जनकपुरधाम मा भव्य रुपमा सम्पन भयेको बिजेता टिम जनकपुर ११ का कप्तान श्री हिमान्शु दत्त लाई फाइनल मेचमा टस जितेको बापत चांदिको टस कोइन आयोजक कमिटी बाट हस्तान्तरण गरियो । जय क्रिकेट ।🙏

Grand Final Post Match Presentation Ceremony Of Janakpur 11 v/s Sudurpaschim Province Match   Janakpur 11 Won The Final ...
11/05/2024

Grand Final Post Match Presentation Ceremony Of Janakpur 11 v/s Sudurpaschim Province Match
Janakpur 11 Won The Final Match .

11/05/2024

मधेशको हक र अधिकारमुखी आन्दोलनमा सहादत दिएका विर सपुत महान शहिदहरुको सम्मानमा हरेक वर्ष आयोजना हुने शहिद कप क्रिकेटको चौथो संस्करणको आयोजनको स्वामित्व ग्रहणका लागि मधेश प्रदेश सरकारका साथै प्रतियोगिताको आयोजन र सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग र शुभेच्छा प्रकट गर्नुुहुने सम्पुर्ण संघसंस्था, व्यक्तित्वमा आयोजक कमिटितर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सहिद कप क्रिकेट कमिटी परिवार
जनकपुरधाम

समापन समारोह ।
10/05/2024

समापन समारोह ।

10/05/2024
10/05/2024

शहीद कप माथी
जनकपुर ११ को कब्जा

शहीद कपको उपाधिका लागि ९१ रनको लक्ष्य पछ्याउँदै जनकपुर ११ टीम, सुदुरपश्चिम  क्षेत्र रक्षामा केन्द्रित
10/05/2024

शहीद कपको उपाधिका लागि ९१ रनको लक्ष्य पछ्याउँदै जनकपुर ११ टीम, सुदुरपश्चिम क्षेत्र रक्षामा केन्द्रित

10/05/2024

1st inning of Final match

10/05/2024

सुदुरपश्चिम प्रदेश : 90/10
जनकपुर ११ लाई ९१ रनको जित लक्ष्य

Address

Janakpurdham
45600

Telephone

+9779844026574

Website

Alerts

Be the first to know and let us send you an email when Sahid cup cricket committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahid cup cricket committee:

Share

Category