Laxminiya Gaupalika Cricket Team

Laxminiya Gaupalika Cricket Team it's main motto to produce new cricket plyers

त्यहा औरहि गाउपालिका दुरा आयोजित प्रथम पालिका स्तरीय  उप-मेयर कप T-20 क्रीकेट प्रतियोगितामा जम्मा १६ ओटा स्तनिय तहका टिम...
06/01/2026

त्यहा औरहि गाउपालिका दुरा आयोजित प्रथम पालिका स्तरीय उप-मेयर कप T-20 क्रीकेट प्रतियोगितामा जम्मा १६ ओटा स्तनिय तहका टिम स्म्मिलित क्रीकेट प्रतियोगिता को Final खेल लक्ष्मीनियाँ गा.पा.क्रीकेट टिम र आयोजक औरहि गाउपलिका बीच औरहि गाउपलिका winner र लक्ष्मीनियाँ गा.पा.क्रीकेट टिम runner up भयेको छ। सम्पुर्णमा बधाई ....hard luck 😞

त्यहा औरहि गाउपालिका दुरा आयोजित प्रथम पालिका स्तरीय  उप-मेयर कप T-20 क्रीकेट प्रतियोगितामा जम्मा १६ ओटा स्तनिय तहका टिम...
02/01/2026

त्यहा औरहि गाउपालिका दुरा आयोजित प्रथम पालिका स्तरीय उप-मेयर कप T-20 क्रीकेट प्रतियोगितामा जम्मा १६ ओटा स्तनिय तहका टिम स्म्मिलित क्रीकेट प्रतियोगिता को Final खेल लक्ष्मीनियाँ गा.पा.क्रीकेट टिम र आयोजक औरहि गाउपलिका बीच भब्यता का साथ हुनेभएको हुनाले सम्पुर्ण खेल प्रेमी हरुलाइ उपस्थित हुन हार्दिक अनुरोध गर्दछु। लक्ष्मीनिया गा.पा.क्रीकेट टिम।

Game time💪
18/12/2025

Game time💪

Lets ready guys to shows your skill again this morning 💪 date 2082/09/02.
17/12/2025

Lets ready guys to shows your skill again this morning 💪 date 2082/09/02.

Some photos of today  1st  Laxminiya vs Aurhi game at janakpur .
16/12/2025

Some photos of today 1st Laxminiya vs Aurhi game at janakpur .

wish you a  many many Happy return of the days.DIPESH🎊🎉❤️
09/12/2025

wish you a many many Happy return of the days.DIPESH🎊🎉❤️

गणेशमान चारनाथ ना. पा. द्वारा आयोजित मिति २०८२/०८/०२ गते देखी शुरु भाएका बिरेन्द्र  बजार प्रथम मेयर कप क्रिकेट प्रतियोगि...
29/11/2025

गणेशमान चारनाथ ना. पा. द्वारा आयोजित मिति २०८२/०८/०२ गते देखी शुरु भाएका बिरेन्द्र बजार प्रथम मेयर कप क्रिकेट प्रतियोगिता मा जम्मा १६ओटा टिम सहभागी मध्य फाइनल मा पुगेका लक्ष्मीनिया गा पा र बटेस्वर गा पा बीच आज भएका फ़ाइनल खेलमा लक्ष्मीनिया गा पा क्रीकेट टिम १३२ रनले विजय धेरै धेरै बधाई तथा शुभकामना 💐। र बटेस्वर गा पा टिम उप बिजेता भएकोमा उहलाइपनी बहुत बहुत बधाई । 🎁🎉🎊🎂❤️

सम्पुर्ण लक्ष्मीनियाँ गा.पा. बासी तथा खेलप्रेमिमा हार्दिक  आमन्त्रणा।
29/11/2025

सम्पुर्ण लक्ष्मीनियाँ गा.पा. बासी तथा खेलप्रेमिमा हार्दिक आमन्त्रणा।

गनेश्मान चारनाथ नगरपालिका दुरा आयोजीत प्रथम  मेयर कप क्रीकेट प्रतियोगिता २०८२ को  दोस्रो Semi-Final खेलमा  आयोजक गनेश्मा...
28/11/2025

गनेश्मान चारनाथ नगरपालिका दुरा आयोजीत प्रथम मेयर कप क्रीकेट प्रतियोगिता २०८२ को दोस्रो Semi-Final खेलमा आयोजक गनेश्मान चारनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउपलिका बीच भयेको खेलमा लक्ष्मीनियाँ गाउपलिका १८ रनले बिजय भइ final मा प्रवेश गरेको छ। सम्पुर्ण खेलाडीलाई बहुत बहुत बधाई 💐। र भोलि सनिवार हुने Grand Final को लागि सुभकामना।best of luck💪

27/11/2025

Semi= Final Laxminiya Rural Municipality vs Ganeshman charnath nagarpalika 1:30 pm at Birendrabazar 2082/08/12 Mayor Cup

Address

Laxminiya Rural Municipality
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Laxminiya Gaupalika Cricket Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category