Dhalkebar Youth Club

Dhalkebar Youth Club Welcome to DYC family ❤️⚽️❤️

गर्वको क्षण! 🌟Hamro Club DYC का प्रतिभाशाली खेलाडी Sabin Kumar Lungeli बंगलादेश National League खेल्नका लागि Brother Uni...
18/08/2026

गर्वको क्षण! 🌟
Hamro Club DYC का प्रतिभाशाली खेलाडी Sabin Kumar Lungeli बंगलादेश National League खेल्नका लागि Brother Union द्वारा अनुबन्धित भएका छन्। ⚽🇧🇩
उनको उज्ज्वल भविष्य र उत्कृष्ट प्रदर्शनको कामना गर्दछौं। शुभकामना Sabin Lungeli Magar ! 💪👏

15/08/2026

⚽ भप्सी महोत्तरी कप २०२६
भदौ १ गते हाम्रो DYC मैदानमा उत्रँदैछ। 💙🏆 सबैको साथ, समर्थन र शुभकामनाको अपेक्षा।

DHALKEBAR Youth Club को गर्व, टिमको शक्ति र साथीहरूको प्रिय Youth क्याप्टेनलाई जन्मदिनको हार्दिक शुभकामना। 🎂🎉तपाईंको हरे...
09/08/2026

DHALKEBAR Youth Club को गर्व, टिमको शक्ति र साथीहरूको प्रिय Youth क्याप्टेनलाई जन्मदिनको हार्दिक शुभकामना। 🎂🎉
तपाईंको हरेक सपना पूरा होस् र जीवन सफलता, खुशी र सम्मानले भरियोस्।
Happy Birthday Captain! ❤️⚽🎈 Sajan Magar

🎉 हाम्रो प्रिय जुनियर भाइलाई जन्मदिनको हार्दिक शुभकामना। तिम्रा सबै सपना पूरा हुन्। 🎂✨ Biraj Lumre Magar
26/07/2026

🎉 हाम्रो प्रिय जुनियर भाइलाई जन्मदिनको हार्दिक शुभकामना। तिम्रा सबै सपना पूरा हुन्। 🎂✨ Biraj Lumre Magar

🏆⚽ DHALKEBAR YOUTH CLUB प्रस्तुत गर्दछ ⚽🏆🌍 फिफा विश्वकप २०२६ फाइनलको भव्य प्रत्यक्ष प्रदर्शन🇦🇷 अर्जेन्टिना 🆚 🇪🇸 स्पेनफुट...
19/07/2026

🏆⚽ DHALKEBAR YOUTH CLUB प्रस्तुत गर्दछ ⚽🏆
🌍 फिफा विश्वकप २०२६ फाइनलको भव्य प्रत्यक्ष प्रदर्शन
🇦🇷 अर्जेन्टिना 🆚 🇪🇸 स्पेन
फुटबलप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव सँगै हेर्न हार्दिक निमन्त्रणा।
🔥 एक रात, एक सपना, एक विश्व च्याम्पियन! 🔥 फुटबलको रोमाञ्च, उत्साह र अविस्मरणीय क्षणहरूको साक्षी बनौँ।
📍 स्थान: श्री जनता प्राथमिक विद्यालय, ढल्केबर
🕒 सबै फुटबलप्रेमीहरू समयमै उपस्थित हुन अनुरोध छ।
"जुनसुकै टोलीलाई समर्थन गरे पनि, फुटबलप्रतिको माया हामी सबैको एउटै हो।" ⚽❤️

Dhalkebar Youth Club
10/07/2026

Dhalkebar Youth Club

आज झन्डै एक वर्ष बितिसक्यो जहाँ डिवाइसी फ्यामिली मा फुटबल भन्ने बित्तिकै पुरुष मात्र खेल्ने  गर्दथ्यो । हरेक तहमा समानता...
22/06/2026

आज झन्डै एक वर्ष बितिसक्यो जहाँ डिवाइसी फ्यामिली मा फुटबल भन्ने बित्तिकै पुरुष मात्र खेल्ने गर्दथ्यो । हरेक तहमा समानताको कुरा आउँदै गर्दा महिलाहरूको खेलकुदप्रति को चासो यस ढल्केबरमा कमै मात्रामा सहभागी भइरहेको थियो। र यस्ता विचारलाई चिर्दै महिलाहरूको पनि खेलकुदप्रति सहभागिता हुनुपर्ने जोड र इच्छाहरू पलाउँदै गयो। त्यसमा थप उत्साह र उमङ्ग भर्ने काम आनन्दज्यूले गर्नुभएको थियो जसमा महिलाहरूको लागि एक सेट (१४ जोर बुट,झन्डै १४-१५ हजार जतिको)उपलब्ध गराएर महिलाहरूलाई प्रोत्साहन गर्ने काम गर्नुभएको कुरा सबैलाई जानकारी नै छ। त्यसैगरी प्रत्येक म्याचमा दुईपटक पाँच पाँच हजार र महिलाहरूको टुर्नामेन्टमा training equipmentहरू उपलब्ध गराइदिनु भएको थियो। त्यसको लागि डिवाइसी फ्यामिली हार्दिक आभार व्यक्त गर्दछौं।Sadhai bhagwanle raxya garun.
DYCma Tapaiko yogdan sadhai amulya rahanechhaa Dyc naya sochka sath aghi badnechha.Thank you .

🏆 केही जितहरू इतिहास बन्छन्, केही सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्।DHALKEBAR Youth Club का चेलीहरूले हासिल गरेको यो गौर...
22/06/2026

🏆 केही जितहरू इतिहास बन्छन्, केही सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्।
DHALKEBAR Youth Club का चेलीहरूले हासिल गरेको यो गौरवपूर्ण क्षण आज पनि हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ। ❤️⚽
Dhalkebar Youth Club

20/06/2026

Believe yourself 💯
Prajwal Magar

मैदानमा बगेको पसिनाले नै इतिहास लेख्छ। ⚽🔥DYC Youth Club का खेलाडीहरू हरेक दिन आफूलाई अझ बलियो बनाउँदै, जितको यात्रातर्फ ...
20/06/2026

मैदानमा बगेको पसिनाले नै इतिहास लेख्छ। ⚽🔥
DYC Youth Club का खेलाडीहरू हरेक दिन आफूलाई अझ बलियो बनाउँदै, जितको यात्रातर्फ अघि बढ्दै। 💙💪
Dhalkebar Youth Club

Address

Mahottari Dhalkebar
Kathmandu
2080

Telephone

+9779819698945

Website

Alerts

Be the first to know and let us send you an email when Dhalkebar Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhalkebar Youth Club:

Shortcuts

Share

Category