Jalthal F.C Haldibari

Jalthal F.C Haldibari Official page of Jalthal FC

खेल सुरु हुन अब केहीबेर मात्र बाकी
25/08/2026

खेल सुरु हुन अब केहीबेर मात्र बाकी

भोलि मिति २०८३/०५/०९ मङ्गलबारका दिन हाम्रो पहिलो सेमिफाइनल खेल Birtamode United विरुद्ध हुन गइरहेको कुरा सम्पूर्ण खेलप्र...
24/08/2026

भोलि मिति २०८३/०५/०९ मङ्गलबारका दिन हाम्रो पहिलो सेमिफाइनल खेल Birtamode United विरुद्ध हुन गइरहेको कुरा सम्पूर्ण खेलप्रेमी एवम् शुभचिन्तकहरुमा जानकारी गराउँदै उपस्थितिका निम्ति हार्दिक निमन्त्रणा गर्दछौँ ।

स्थान : ब्याङ्गडाँडा, दुधे
समय : दिनको ठिक ४ : ०० बजेबाट

प्रथम ब्याङ्गडाँडा च्यालेन्ज कप - २०८३, दुधे झापामा हाम्रो जलथल फूटबल क्लब सेमिफाइनल प्रवेश
22/08/2026

प्रथम ब्याङ्गडाँडा च्यालेन्ज कप - २०८३, दुधे झापामा हाम्रो जलथल फूटबल क्लब सेमिफाइनल प्रवेश

हाम्रो खेलको प्रत्यक्ष प्रसारण यहाँबाट हेर्न सक्नुहुन्छ ।
22/08/2026

हाम्रो खेलको प्रत्यक्ष प्रसारण यहाँबाट हेर्न सक्नुहुन्छ ।

LIVE Today – Big Clash! 🏆 BYANGDADA CHALLENGE CUP 2026 ⚽DAMAK F...

22/08/2026

प्रथम ब्याङ्गडाँडा च्यालेन्ज कप - २०८३ अबको केही समयपछि सुरु हुँदै

Happy birthday Young boy Samer Bantawa Rai 🎂👏
26/07/2026

Happy birthday Young boy Samer Bantawa Rai 🎂👏

हाम्रो जलथल फूटबल क्लबका उदयमान खेलाडी समिर राईलाई जन्मदिनको लाखौँलाख शुभकामना साथै खेल क्षेत्रमा अझ उन्नति प्रगतिको कामना गर्दछौँ ।

सुचना !                   सुचना !!                       सुचना ! ! ! यहीँ मिति २०८३ ज्येष्ठ २८ गते विहिबारका दिन १ दिने ...
07/06/2026

सुचना ! सुचना !! सुचना ! ! !

यहीँ मिति २०८३ ज्येष्ठ २८ गते विहिबारका दिन १ दिने आँखा शिविर सञ्चालन हुने कुरा सम्पूर्ण महानुभावहरुमा जानकारी गराउँन चाहन्छौँ । साथै शिविरमा छनौट भएका मोतियाविन्दुका रोगीहरुको नि:शुल्क शल्यक्रिया पनि गरिनेछ ।

स्थान : श्री मोति आधारभूत विधालयको प्राङ्गण, हल्दिबारी - ५
समय : विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म

प्राविधिक सहयोगी : आयोजक :
- मेची आँखा अस्पताल, विर्तामोड जलथल फूटबल क्लब
- आई केयर फाउण्डेसन हल्दिबारी गाउँपालिका

29/05/2026

सामाजिक कार्यमा हाम्रो सहभागिता

24/05/2026

हाम्रो जलथल फूटबल क्लब, हल्दिबारी गाउँपालिकाको गीत रेकर्ड गर्दै राई इज किङ राजेश पायल राई

Address

SHIVJUNG ROAD
Jalthal

Website

Alerts

Be the first to know and let us send you an email when Jalthal F.C Haldibari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share