उज्यालो भविष्य युवा क्लब छेडागाड 3 चुवा

  • Home
  • Nepal
  • Jajarkot
  • उज्यालो भविष्य युवा क्लब छेडागाड 3 चुवा

उज्यालो भविष्य युवा क्लब छेडागाड 3 चुवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उज्यालो भविष्य युवा क्लब छेडागाड 3 चुवा, Sport & recreation, Chedagad 3, Jajarkot.

teem❣️🙏🙏
29/08/2026

teem❣️🙏🙏

हार्दिक धन्यवाद🙏  उज्यालो भविष्य युवा कलव छेडागाड वडा न  3 जाजरकोट  परिवारको तर्फबाट२०८२ साल तिहार अवसरमा कार्तिक  2 गते...
15/10/2025

हार्दिक धन्यवाद🙏
उज्यालो भविष्य युवा कलव छेडागाड वडा न 3 जाजरकोट परिवारको तर्फबाट
२०८२ साल तिहार अवसरमा कार्तिक 2 गतेदेखि ४ गते सम्म सन्चालन हुन गइरहेको छेडागाड वडा न 3 वडा स्तरीय खुला भलिबल प्रतियाेगिता कपमा सहभागि हुने भएको ले
हाम्रो उज्यालो भविष्य युवा कलव लाई माया गरेर सहयोग गर्नु हुने
छेडागाड 3 निवासी दिनेश शर्मा ज्युले याे क्लब लाई रु 1000 र महेश शर्मा ज्यु ले पनि रु 1000आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौं।
उज्यालो भविष्य युवा कलव को तर्फ बाट हामी उहाँ तथा उहाको परिवार को उज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछौं। ।
धन्यवाद |🙏🙏

हार्दिक धन्यवाद🙏  उज्यालो भविष्य युवा कलव छेडागाड वडा न  3 जाजरकोट  परिवारको तर्फबाट२०८२ साल तिहार अवसरमा कार्तिक  2 गते...
15/10/2025

हार्दिक धन्यवाद🙏
उज्यालो भविष्य युवा कलव छेडागाड वडा न 3 जाजरकोट परिवारको तर्फबाट
२०८२ साल तिहार अवसरमा कार्तिक 2 गतेदेखि ४ गते सम्म सन्चालन हुन गइरहेको छेडागाड वडा न 3 वडा स्तरीय खुला भलिबल प्रतियाेगिता कपमा सहभागि हुने भएको ले
हाम्रो उज्यालो भविष्य युवा कलव लाई माया गरेर सहयोग गर्नु हुने
छेडागाड 3 निवासी नरेन्द्र भट्टराई ज्युले याे क्लब लाई नगद रु 2500 आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौं।
उज्यालो भविष्य युवा कलव को तर्फ बाट हामी उहाँ तथा उहाको परिवार को उज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछौं।
धन्यवाद |🙏🙏

15/10/2025

उज्यालो भबिष्य युवा क्लब लाई सहयोगी मनहरूलाई हार्दिक धन्यवादका पात्र बन्नु भयकाे छ ।
2082 साल तिहारकाे अवसर कात्तिक 2 देखि 4 गते सम्म सञ्चालन हुने छेडागाड वडा न३ वडा स्तरीय खुला भलिबल प्रतियाेगिता कपमा सम्पूर्ण खेलाडी हरूलाई अनुशासित तरिकाले उपस्थित हुन र कार्यक्रम सभ्य र भव्य वनाउन कर्मचारी नागरिक समाज जनप्रतिनिधि हरूलाई अनुरोध छ ।
खेल हुने स्थान श्री जनविकास आ वि छे न पा 3 बाहुन गाउँ ।
क्र.सं नामथर सहयोग रकम (रु)
१. धन बहादुर थापा २००० ।–
२. दिनेश प्रसाद शर्मा १४११ ।–
३. दिनेश कुमार बुढा ६००० ।–
४. राम बहादुर थापा ११११ ।–
५. बिर बहादुर बुढा १०००० ।–
६. कृष्ण बहादुर बुढा १११११ ।–
७. सर्प राज बुढा ३००५ ।–
८. प्रकाश भट्टराई १०५० ।–
९. धन बहादुर थापा (विद्रोही) १५५५ ।–
१०. हेरम्ब भट्टराई १०५० ।–
११. दिपक बुढा १००० ।–
१२. नरेश थापा १००० ।–
१३. मदन प्रसाद शर्मा ११११ ।–
१४. टेक बहादुर थापा १०५० ।–
१५. टंक के.सी २००० ।–
१६. प्रेम बहादुर थापा (रजत) १००० ।–
१७. तेज बहादुर थापा १०११ ।–
१८. दिपक कुमार बुढा २१११ ।–
१९. भरत बहादुर थापा ५०० ।–
२०. प्रेम बहादुर बुढा ५०५ ।–
२१. प्रदिप भट्टराई १००० ।–
२२. दिपक के.सी ३००० ।–
२३. चन्द्र राज खड्का १०१५ ।–
२४. टेक बहादुर के.सी १४१० ।–
२५. जे.बि थापा १००० ।–
२६. प्रकाश सिहं ठकुरी १५१० ।–
२७. जगत प्रसाद शर्मा २००० ।–
२८. तारा गौतम ११११ ।–
जम्मा ६१,६२७ ।–

हार्दिक धन्यवाद🙏  उज्यालो भविष्य युवा कलव छेडागाड वडा न  3 जाजरकोट  परिवारको तर्फबाट२०८२ साल तिहार अवसरमा कार्तिक  2 गते...
15/10/2025

हार्दिक धन्यवाद🙏
उज्यालो भविष्य युवा कलव छेडागाड वडा न 3 जाजरकोट परिवारको तर्फबाट
२०८२ साल तिहार अवसरमा कार्तिक 2 गतेदेखि ४ गते सम्म सन्चालन हुन गइरहेको छेडागाड वडा न 3 वडा स्तरीय खुला भलिबल प्रतियाेगिता कपमा सहभागि हुने भएको ले
हाम्रो उज्यालो भविष्य युवा कलव लाई माया गरेर सहयोग गर्नु हुने
नलगाड नगरपालिका 9 घर्‍अङा निवासी हाल डोल्पा जिल्ला म अमिन पदम कर्यरत प्रकाश सिंह ठकुरी ज्युले याे क्लब लाई रु 1510आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौं।
उज्यालो भविष्य युवा कलव को तर्फ बाट हामी उहाँ तथा उहाको परिवार को उज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछ।
धन्यवाद |🙏🙏

हार्दिक धन्यवाद🙏  उज्यालो भविष्य युवा कलव छेडागाड वडा न  3 जाजरकोट  परिवारको तर्फबाट२०८२ साल तिहार अवसरमा कार्तिक  2 गते...
15/10/2025

हार्दिक धन्यवाद🙏
उज्यालो भविष्य युवा कलव छेडागाड वडा न 3 जाजरकोट परिवारको तर्फबाट
२०८२ साल तिहार अवसरमा कार्तिक 2 गतेदेखि ४ गते सम्म सन्चालन हुन गइरहेको छेडागाड वडा न 3 वडा स्तरीय खुला भलिबल प्रतियाेगिता कपमा सहभागि हुने भएको ले
हाम्रो उज्यालो भविष्य युवा कलव लाई माया गरेर सहयोग गर्नु हुने
छेडागाड 3 निवासी हाल बुद्धि जिबि समज सेबि सबै को भलो चाहाने आदरणीय सर्प राज बुढा ज्युले याे क्लब लाई रु 3005आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौं।
उज्यालो भविष्य युवा कलव को तर्फ बाट हामी उहाँ तथा उहाको परिवार को उज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछौं।
धन्यवाद |🙏🙏

हार्दिक धन्यवाद🙏  उज्यालो भविष्य युवा कलव छेडागाड वडा न  3 जाजरकोट  परिवारको तर्फबाट२०८२ साल तिहार अवसरमा कार्तिक  2 गते...
15/10/2025

हार्दिक धन्यवाद🙏
उज्यालो भविष्य युवा कलव छेडागाड वडा न 3 जाजरकोट परिवारको तर्फबाट
२०८२ साल तिहार अवसरमा कार्तिक 2 गतेदेखि ४ गते सम्म सन्चालन हुन गइरहेको छेडागाड वडा न 3 वडा स्तरीय खुला भलिबल प्रतियाेगिता कपमा सहभागि हुने भएको ले
हाम्रो उज्यालो भविष्य युवा कलव लाई माया गरेर सहयोग गर्नु हुने
छेडागाड 3 लमारा निवासी हाल रोजगारि को क्रममा कुबेत बस्नु हुने प्रेम बहादुर बुढा ज्युले याे क्लब लाई रु 505आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौं।
उज्यालो भविष्य युवा कलव को तर्फ बाट हामी उहाँ तथा उहाको परिवार को उज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछौं।
धन्यवाद |🙏🙏

हार्दिक धन्यवाद🙏  उज्यालो भविष्य युवा कलव छेडागाड वडा न  3 जाजरकोट  परिवारको तर्फबाट२०८२ साल तिहार अवसरमा कार्तिक  2 गते...
15/10/2025

हार्दिक धन्यवाद🙏
उज्यालो भविष्य युवा कलव छेडागाड वडा न 3 जाजरकोट परिवारको तर्फबाट
२०८२ साल तिहार अवसरमा कार्तिक 2 गतेदेखि ४ गते सम्म सन्चालन हुन गइरहेको छेडागाड वडा न 3 वडा स्तरीय खुला भलिबल प्रतियाेगिता कपमा सहभागि हुने भएको ले
हाम्रो उज्यालो भविष्य युवा कलव लाई माया गरेर सहयोग गर्नु हुने
छेडागाड 3 निवासी हाल नेपालगन्ज बाके शस्त्र प्रहरी जवानमा कार्यरत श्री प्रकाश भट्टराई ज्युले याे क्लब लाई रु 1050 आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौं।
उज्यालो भविष्य युवा कलव को तर्फ बाट हामी उहाँ तथा उहाको परिवार को उज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछौं। अब हामी उहाको पदउन्ति भई हवल्दार भयकाे देख्न चाहान्छाै ।
धन्यवाद |🙏🙏🙏

Address

Chedagad 3
Jajarkot

Website

Alerts

Be the first to know and let us send you an email when उज्यालो भविष्य युवा क्लब छेडागाड 3 चुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share