09/12/2024
प्राणघातक रोग ब्लड क्यान्सर बाट संक्रमित भै हाल सिविर हस्पिटल नयाँ वानेश्वरमा उपचाररत हाम्रो वडा नं १३ निवासी दाइ बिरवल सुनारलाई उपचार सहयोग स्वरुप रु.७,०००/- रकम उपलबध गराउनु हुने हाम्रो राइजिङ कुदु (Rising Kudu) का साथिहरु र कुदु काउन्टर स्टाफ का साथिहरुलाइ हार्दिक धन्यवाद प्रकट गर्दछौं..!!
सहयोगका लागि बिरामीको श्रीमतीको खाता :
Tulasa BK
Account No.: 09405080251761
NIMB, New Baneshwor Branch
Rising Kudu