श्री जनसहयोग बिद्यार्थी २०६६ ब्याच

  • Home
  • Nepal
  • Itahari
  • श्री जनसहयोग बिद्यार्थी २०६६ ब्याच

श्री जनसहयोग बिद्यार्थी २०६६  ब्याच “श्री जनसहयोग विद्यालय २०६६ ब्याचका साथीहरूको एकता, सम्झना र भविष्यको यात्रा।”

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏...
14/04/2026

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

Mr. Dp sir for followers 🔥

"नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।पुराना अनुभवबाट सिक्दै, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अगाडि बढौं।सबैमा सुख...
14/04/2026

"नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
पुराना अनुभवबाट सिक्दै, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अगाडि बढौं।
सबैमा सुख, समृद्धि र सफलता भरियोस्। 🌸🇳🇵


#नयाँवर्ष२०८३

"असल मित्रता त्यही हो, जो कठिन समयमा पनि साथ छोड्दैन। जीवनमा यस्ता साथी पाउनु नै सबैभन्दा ठूलो भाग्य हो।🔥:::🤙  |   |    ...
09/04/2026

"असल मित्रता त्यही हो, जो कठिन समयमा पनि साथ छोड्दैन। जीवनमा यस्ता साथी पाउनु नै सबैभन्दा ठूलो भाग्य हो।🔥:::🤙

| |
| |

"साथी Mohan Thapa, जन्मदिनको धेरै धेरै शुभकामना!हामीले सँगै बिताएका दिनहरू जस्तैआगामी दिनहरू अझ सुन्दर बनून्।सधैं अघि बढ...
07/04/2026

"साथी Mohan Thapa, जन्मदिनको धेरै धेरै शुभकामना!
हामीले सँगै बिताएका दिनहरू जस्तै
आगामी दिनहरू अझ सुन्दर बनून्।
सधैं अघि बढ्दै जाऊ, सफल बन। 🤝

🔥❤️

Address

Itahari 20, Tarahara- Sunsari
Itahari
44600

Alerts

Be the first to know and let us send you an email when श्री जनसहयोग बिद्यार्थी २०६६ ब्याच posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share