Tarahara cycling club

Tarahara cycling club Ride as much as little,as long or as short as you feel. But Ride . . Ride for your good health it's only for the person who love cycling from the core of Heart

आज बिहानको समय पन्चकन्या ट्रेलमा।धरान तथा तरहराका  साईकिलिस्ट मित्रहरू संग।
12/03/2022

आज बिहानको समय पन्चकन्या ट्रेलमा।धरान तथा तरहराका साईकिलिस्ट मित्रहरू संग।

Today's ride with our new member    - - -
01/03/2022

Today's ride with our new member
- - -

राष्ट्रिय प्रजातन्त्र दिवसको दिनमा सम्पुर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दछौं।  Day-आन्तरिक पर्यटनलाई प्रबर्द्धन गरौं।...
19/02/2022

राष्ट्रिय प्रजातन्त्र दिवसको दिनमा सम्पुर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दछौं। Day
-आन्तरिक पर्यटनलाई प्रबर्द्धन गरौं।
let's Exposed the Internal Tourism
Chatara
2078/11/07.

यात्रालाई निरन्तरता दिदै आज रास तालको भ्रमणमा हामी दुई यात्री।
14/02/2022

यात्रालाई निरन्तरता दिदै आज रास तालको भ्रमणमा हामी दुई यात्री।

We ride for fun.    Panchkanya.
31/01/2022

We ride for fun. Panchkanya.

हामी सबैको प्यारो एवं आदरणीय ब्याक्तित्व,लामा सेकुवा कोर्नरको प्रोपाइटर साथै Tarahara cycling club  को सदस्य सा.प्रेम ता...
18/01/2022

हामी सबैको प्यारो एवं आदरणीय ब्याक्तित्व,लामा सेकुवा कोर्नरको प्रोपाइटर साथै Tarahara cycling club को सदस्य सा.प्रेम तामाङ ज्युलाइ जन्मदिनको लाखौंलाख शुभकामना व्यक्त गर्दछौं।
तरहरा साईकिलिङ्ग क्लब,परिवार
जय साइकल🙏🙏

We are not participating only to win but also to  support Rotary club of Biratnagar for their project(lunch for just  Rs...
15/01/2022

We are not participating only to win but also to support Rotary club of Biratnagar for their project(lunch for just Rs10,Hunger no longer). 3.0

Tarahara cycling club को सदस्य,तरहरा जेसिजको पुर्ब अध्यक्ष,नेपाली कांग्रेस क्षेत्र नं २ (क) को प्रदेश प्रतिनिधि,   उद्यो...
13/01/2022

Tarahara cycling club को सदस्य,तरहरा जेसिजको पुर्ब अध्यक्ष,नेपाली कांग्रेस क्षेत्र नं २ (क) को प्रदेश प्रतिनिधि, उद्योग वाणिज्य संघ तरहरा शाखाको सचीव साथै तरहरा सपिङ्ग सेन्टरको प्रोपाइटर बिकास गिरि ज्युलाइ सु-स्वस्थ एवं उत्तर उत्तर प्रगतिको कामना सहित जन्मदिनको लाखौंलाख शुभकामना।

Tarahara cycling club को सदस्य,मनकामना फोटो स्टुडियोका संचालक र तरहरा जेसिजको सदस्य हाम्रो अत्यन्त मिलनसार साथी किशोर पा...
03/01/2022

Tarahara cycling club को सदस्य,मनकामना फोटो स्टुडियोका संचालक र तरहरा जेसिजको सदस्य हाम्रो अत्यन्त मिलनसार साथी किशोर पाराजुलिलाई जन्मदिनको लाखौंलाख शुभकामना।

"लुम्बिनी सम्पदा साईकल २०७८"भब्यताको साथ सु-सम्पन्न भएकोमा आयोजक टिम Cycle City Butwal प्रति  हार्दिक धन्यवाद व्यक्त गर्...
18/12/2021

"लुम्बिनी सम्पदा साईकल २०७८"भब्यताको साथ सु-सम्पन्न भएकोमा आयोजक टिम Cycle City Butwal प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Tarahara cycling club को प्रतिनिधित्व गर्नु भएकोमा अध्यक्ष रमेश भण्डारी ज्यु,सदस्य मान बहादुर राजबंशि ज्यु प्रति हार्दिक नमन व्यक्त गर्दछौं।

हामी सबैको प्यारो मित्र,तरहरा साईकिलिङ्गको सदस्य,ॐ डान्स सेन्टरको संचालक,ॐ आल्मुनियम तथा स्टिलको संचालक साथै विभिन्न संघ...
17/12/2021

हामी सबैको प्यारो मित्र,तरहरा साईकिलिङ्गको सदस्य,ॐ डान्स सेन्टरको संचालक,ॐ आल्मुनियम तथा स्टिलको संचालक साथै विभिन्न संघ संस्थामा आबद्ध हसिलो मुहारको धनि,मिलनसार र केही नयापन ल्याउनु पर्छ भन्ने युवाको आज जन्मदिन परेकोले उहाँलाई जन्मदिनको लाखौंलाख शुभकामना।

हाम्रो Tarahara cycling club को सदस्य,अतिनै मिलनसार र साथसाथै NMB Bank Tarahara को BM Govinda Ghimire को जन्मदिन पर्न गए...
15/12/2021

हाम्रो Tarahara cycling club को सदस्य,अतिनै मिलनसार र साथसाथै NMB Bank Tarahara को BM Govinda Ghimire को जन्मदिन पर्न गएकोले हामी सम्पुर्ण यस् क्लबको सदस्यको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौं।
जय तरहरा साईकिलिङ्ग क्लब।
Happy birthday.

Address

Itahari
025

Website

Alerts

Be the first to know and let us send you an email when Tarahara cycling club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tarahara cycling club:

Share

Category