बोरुङ्ग युबा क्लब माई नगरपालिका -९ ईलाम

  • Home
  • Nepal
  • Ilam
  • बोरुङ्ग युबा क्लब माई नगरपालिका -९ ईलाम

बोरुङ्ग युबा क्लब माई नगरपालिका -९ ईलाम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बोरुङ्ग युबा क्लब माई नगरपालिका -९ ईलाम, Sports Club, माई नगरपालिका ९ ईलाम, Ilam.

08/03/2026

सम्पूर्ण श्रमदाताहरुलाई धेरै धेरै धन्यवाद बोरुङ युबा क्लबको तर्फ बाट ��

यसै बोरुङ्ग युवा क्लबका खेलाडी भाई देव योङ्गहाङ भाई लाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना दिदछौ @बोरुङ्ग युबा क...
28/02/2026

यसै बोरुङ्ग युवा क्लबका खेलाडी भाई देव योङ्गहाङ भाई लाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना दिदछौ @बोरुङ्ग युबा क्लब माई नगरपालिका -९ ईलाम

रहर भनुम कि बाध्यता भनुम हाम्रो यस बोरुङ्ग युबा क्लबका सक्रिय खेलाडी भाई प्रदिप राई बैदेशिक रोजगारीको लागि साउदी अरब आज ...
25/12/2025

रहर भनुम कि बाध्यता भनुम हाम्रो यस बोरुङ्ग युबा क्लबका सक्रिय खेलाडी भाई प्रदिप राई बैदेशिक रोजगारीको लागि साउदी अरब आज प्रस्थान गर्दै हुनुहुन्छ भाईको बैदेशिक बसाई फलदायिक होस् सुभ यात्रा भाई Pradeep Mewahang Rai 🙏

https://www.facebook.com/61552565267023/posts/122225972522085508/ यता तिर नी ध्यान जानु पर्यो
04/11/2025

https://www.facebook.com/61552565267023/posts/122225972522085508/
यता तिर नी ध्यान जानु पर्यो

नाम्दिङ्गो नालिफुङवा सन्जुम्भो को आयोजनामा भईं रहेको तेस्रो सोयाक खुल्ला नक- आउट फुटबल प्रतियोगिता -२०८२ को भारि झरिको कारण केहि दिनलाई पछाडि सरेको खेलहरु यहि कार्तिक २० गते बिहिवार सेमि फाइनल र २२ गते शनिवार फाइनल खेल खेलाइने छ ।

शेमी फाइनल खेलको लागि बोरुङ्ग युबा क्लबका खेलाडी भाईहरुलाई जितको शुभकामना ⚽⚽💪🙏
30/10/2025

शेमी फाइनल खेलको लागि बोरुङ्ग युबा क्लबका खेलाडी भाईहरुलाई जितको शुभकामना ⚽⚽💪🙏

बधाई छ बोरुङ्ग  युबा क्लबका  खेलाडी भाईहरुलाई पहिलो चरणको खेल जित्न सफल भएको मा ⚽💪
26/10/2025

बधाई छ बोरुङ्ग युबा क्लबका खेलाडी भाईहरुलाई पहिलो चरणको खेल जित्न सफल भएको मा ⚽💪

दोस्रो खान्द्रुङ गोलकप २०८२ मा हाम्रो बोरुङ युवा क्लब को पहिलो खेल २०८२/०६/३० गते परेकोले बोरुङ्ग  युवा क्लब का खेलाडीहर...
11/10/2025

दोस्रो खान्द्रुङ गोलकप २०८२ मा हाम्रो बोरुङ युवा क्लब को पहिलो खेल २०८२/०६/३० गते परेकोले बोरुङ्ग युवा क्लब का खेलाडीहरुमा यसै पेज बाट जानकारी गराइन्छ .........

श्री जूनतारा सामुदायीक वन द्वारा बोरुङ्ग युवा क्लब लाई ११ सेट  जर्सी प्रदान गरी सहयोग गरिदिनु भएको मा  श्री जूनतारा सामु...
06/07/2025

श्री जूनतारा सामुदायीक वन द्वारा बोरुङ्ग युवा क्लब लाई ११ सेट जर्सी प्रदान गरी सहयोग गरिदिनु भएको मा श्री जूनतारा सामुदायीक वन लाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै सहयोग गरिदिनु हुन्छ भन्ने आशा गरेका छौ ।

फाइनल दिनको के ही झलकहरु
14/04/2025

फाइनल दिनको के ही झलकहरु

14/04/2025

वोरुङ युवा क्लबद्वारा आयोजित
दोस्रो विमल थेबे स्मृति कप २०८१
फाइनल
# दालटार vs गुनमुने मा गुनमुने ले ०_२ ले जीत निकाली विजयी भएको छ
महिला तर्फ
# कलकते vs शुक्रबारे मा शुक्रबारे ले ०-१ को अग्रता लिई विजय हासिल गरेको छ
जित्ने टिमहरू लाई ढिलाइ भए नी धेरै धेरै शुभकामना

बोरुङ युवा क्लब का भाईहरु दोकाने वर्ग हरुमा भोलि सरसफाई कार्यक्रम भएको हुँदा १० बजे देखि सबै जना भेला भई ग्राउन्ड वरिपरि भएको फोहोरहरु एकसाथ बनाई डराउने आफ्नो आफ्नो पसल को सिसाको बोतलहरु सुरक्षित सँग भेला गरी दिनु हुनअनुरोध गर्दछम

13/04/2025

आज आठौँ दिन
# सेमीफाइनल खेलमा
१) गुनमुने vs नमूना युवा क्लब मा २-० भई गुनमूने फाइनल मा प्रवेश गरेको छ
२) सीतली स्पोर्टिङ्ग क्लव vs दालटार मा १-१ बराबरी भई पेनाल्टी सुट आउट मा दालटारले विजयी हासिल गरी फाइनलमा प्रवेश गरेको छ
#भोलि हुने फाइनल खेलहरु
#महिलातर्फ
१) कलकते vs शुक्रबारे ( दिउँसो १ बजे )
#पुरुषतर्फ
२) गुनमुने vs दालटार ( दिउँसो २:३० मा )

Address

माई नगरपालिका ९ ईलाम
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when बोरुङ्ग युबा क्लब माई नगरपालिका -९ ईलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category