हेलिबोध फुटबल क्लब

  • Home
  • Nepal
  • Ilam
  • हेलिबोध फुटबल क्लब

हेलिबोध फुटबल क्लब फुटबल खेल र फुटबल खेलाडी प्रती संधै समर्पित हामी।🙏 Official page of Helibodh. We focus on sports, local governance, and community reporting.

Join us for accurate updates and cinematic storytelling from the heart of Ilam.

📍 Based in Ilam, Nepal.

24/07/2026
स्व. बिमला कुमारी याखा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।🌹🙏साथै भोलि मिति २०८३/४/८ गतेको दिन नुनतेल कार्यक्रम रहे...
23/07/2026

स्व. बिमला कुमारी याखा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।🌹🙏
साथै भोलि मिति २०८३/४/८ गतेको दिन नुनतेल कार्यक्रम रहेको सम्पुर्ण मलामी जनमा जानकारी गराउदछौं
स्थान: इलाम नगरपालिका-५ को वडा कार्यलय छेउ याखा निवास।

22/07/2026

मलामी जाने बारे सूचना,⁉️
इलाम नगरपालिका-५ माइस्थान बिब्लाटे बजार निवासी हाम्रो अग्रज अभिभावक आदरणीय देउकुमार याखा ज्युको श्रीमती तथा यश हेलिबोध फुटबल क्लब का सदस्य #मनोज याखाको ममतामयी माताको हिजो मिति २०८३/४/५ गते बिहान ८:३० बजे तिर आफ्नै निजि निवासमा असामयिक दु:खद निधन भएको छ वँहाको पार्थिव शरीरलाई आज बिहान १० बजे इलाम नगरपालिका-२ सुम्बेक मा आफ्नै रितिरिवाज अनुसार वहाँ हरुको आफ्नै निजि जमिनमा अन्तिम दाहसंस्कार गरिने सम्पुर्ण मलामी जनहरुमा जानकारी गराईन्छ।
ई.न.पा.५ को वडा कार्यलय छेउ बाट बुडा पाका महिला र बिरामि हरुका लागि गाडी उपलब्ध छ।

18/07/2026
17/07/2026

Rai's upcoming performance is set to take place at Ilam's Biblate Bazaar; are you excited?🎶🎤🎸
But we are only trying; nothing is confirmed yet.

यश हेलिबोध फुटबल क्लब क्लबका सदस्य  #मनोज याखा लाई  थप उन्नती प्रगतिको कामना सहित जन्मदिनको भब्य शुभकामना व्यक्त गर्दछु।...
07/07/2026

यश हेलिबोध फुटबल क्लब क्लबका सदस्य #मनोज याखा लाई थप उन्नती प्रगतिको कामना सहित जन्मदिनको भब्य शुभकामना व्यक्त गर्दछु।🎂🌹🌿

यश हेलिबोध फुटबल क्लब बरबोटे को सद्स्य  #जमुना कार्की लाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौं।🎂🌹🌿
03/07/2026

यश हेलिबोध फुटबल क्लब बरबोटे को सद्स्य #जमुना कार्की लाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौं।🎂🌹🌿

05/06/2026

john & दि लोकल्स live music 2026
Jasbire khelmaidan
२०८३/१/२१
Song:maya garnu la
video by shikhar production house ilam
Sandip Pradhan fans

27/05/2026

john & दि लोकल्स live music 2026
Jasbire khelmaidan
२०८३/१/२१
video by shikhar production house ilam
fans Sandip Pradhan

Address

Mechi Highway
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when हेलिबोध फुटबल क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share