Amish yonghang

Amish yonghang mangsebung-2

परिवर्तन भन्ने चिज बिस्तारै आउने गर्दछ साथीहरु मेरो चही यो आत्मा बिश्वास
30/08/2025

परिवर्तन भन्ने चिज बिस्तारै आउने गर्दछ साथीहरु
मेरो चही यो आत्मा बिश्वास

यात्रा हो जिन्दगी यात्रा गरिरहेछु सम्झाना सम्पुर्णमा
17/01/2025

यात्रा हो जिन्दगी यात्रा गरिरहेछु
सम्झाना सम्पुर्णमा

miss you All
06/01/2025

miss you All

आफ्नो औकात खुद आफै बनाउनु छ जिवनमाअरुको भरोसामा होइन आफ्नै भरोसामा हिडनु छ
06/08/2024

आफ्नो औकात खुद आफै बनाउनु छ जिवनमा
अरुको भरोसामा होइन आफ्नै भरोसामा हिडनु छ

पाइला हरु चाल्नु छकदम हरु अघि बडौउनु छ    गन्तव्य लाई पछ्याउनु छ    लक्ष्य लाई पूरा गर्नु छजब सम्म सास रोकिदैनतब सम्म आफ...
07/09/2023

पाइला हरु चाल्नु छ
कदम हरु अघि बडौउनु छ
गन्तव्य लाई पछ्याउनु छ
लक्ष्य लाई पूरा गर्नु छ
जब सम्म सास रोकिदैन
तब सम्म आफ्नो पाइलाहरु
चाल्नु छ,,,,

सानो परिवार ,,,!!!सम्झाना सबैलाई
17/08/2023

सानो परिवार ,,,!!!सम्झाना सबैलाई

17/02/2023

मान्छेले चाहाने र गर्ने हो भने यहि नेपालमै पनि केही त्यस्तो असम्भव म देख्दिन तर यहाँ कुनै पनि कृषकले उत्पादन गरेको चिजको उचित मुल्य नभएर पनि हो अनि बाजारको राम्रो ब्यास्थापन नभए र पनि हो अनि अर्को समस्या भनेको बाटोघाटोको असुविधा इत्यादीले गर्दा नेपाल मै केही गर्नुपर्छ भन्ने युवाहरु बाहिरी देश पलायन भैरहेको छन् त्यसैले हाम्रो गाउँ ठाउँ तिर पनि राम्रो बजारको ब्यास्थापन हुनु पर्यो,,,र बाटो को पनि राम्रो ब्यास्थापन हुनु पर्यो यसो गर्नेले केही हत सम्म केही युवाहरु आफ्नै देशमा केही गर्थे होला,,,,,

Address

Mangsebung/2
Ilam
ILAM

Telephone

+9779815002227

Website

Alerts

Be the first to know and let us send you an email when Amish yonghang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share