चुरियामाई ब्याडमिन्टन क्लब,हेटौंडा-१५

  • Home
  • Nepal
  • Hetauda
  • चुरियामाई ब्याडमिन्टन क्लब,हेटौंडा-१५

चुरियामाई ब्याडमिन्टन क्लब,हेटौंडा-१५ Badminton players

17/07/2025
आज मिति २०८२/श्रावन १ गते बिहिबार, श्रावन संक्रान्तिको  अवसर पारेर मनोरन्जन र मित्रताको परिस्परिक सम्बन्धको उद्देश्यका स...
17/07/2025

आज मिति २०८२/श्रावन १ गते बिहिबार, श्रावन संक्रान्तिको अवसर पारेर मनोरन्जन र मित्रताको परिस्परिक सम्बन्धको उद्देश्यका साथ यसै चुरियामाई ब्याडमिन्टन क्लबको आयोजनामा गरिएको , हेटौंडा १५ वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता कार्यक्रममा यसै चुरियामाई ब्याडमिन्टन हालको निर्माण उपभोक्ता समितिको अध्यक्ष श्री उमेश स्याङ्बोको सभा अध्यक्षतामा र प्रमुख अतिथिमा अग्रज दर्जा पाख्रिन , बिशिष्ट अतिथिमा मकवानपुर जिल्ला ब्याडमिन्टन सदस्य पवन थापा मगर अन्य अतिथिहरुको उपस्तिथिमा प्रथम संस्करण ब्याडमिन्टन प्रतियोगिता सभ्य-भब्यका साथ सम्पन्न गरियो।

Address

Hetauda-15, Bhorle
Hetauda
4123

Website

Alerts

Be the first to know and let us send you an email when चुरियामाई ब्याडमिन्टन क्लब,हेटौंडा-१५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category