राप्ती रिभर युथ क्लव

राप्ती रिभर युथ क्लव Sports

 #दोस्रो_म्याच #स्थान:- #गौरीटार_रङ्गसाला #समय:- #दिउसोको १:०० बजेGood luck guys ⚽️💪🏻👍
02/09/2024

#दोस्रो_म्याच
#स्थान:- #गौरीटार_रङ्गसाला
#समय:- #दिउसोको १:०० बजे
Good luck guys ⚽️💪🏻👍

    #मकवानपुर_जिल्ला_लिग_२०८१ #रिजल्ट  ⚽️—⚽️  Good luck for next match 💪🏻⚽️👍
01/09/2024


#मकवानपुर_जिल्ला_लिग_२०८१
#रिजल्ट
⚽️—⚽️
Good luck for next match 💪🏻⚽️👍

मकवानपुर जिल्ला लिग २०८१ को लागी हाम्रो यस क्लव लाई २५ थान जर्सी र्प्रदान सहित जिल्ला लिग भरी खेलाडी हरू लाई खान बस्न ब्...
31/08/2024

मकवानपुर जिल्ला लिग २०८१ को लागी हाम्रो यस क्लव लाई २५ थान जर्सी र्प्रदान सहित जिल्ला लिग भरी खेलाडी हरू लाई खान बस्न ब्यबस्था गर्नुहुने हेटौडा १९ बस्तीपुर मा रहेको बस्तीपुर होटेल एण्ड लज को प्रोप्रईटर सहयोगी मनको धनी #हिरा_माया_थोकर ज्यु लाई यस क्लवको तर्फबाट धन्यवाद दिन चाहान्छौ साथै आगामी दिन हरूमा पनि सहयोग को अपेक्षा गर्दछौ🙏🏼

 💪🏻⚽️मकवानपुर जिल्ला लिग २०८१ को पहिलो गेम आज दिनको ठिक ४ बजे हेटौडा ११ थाना भर्याङको सिमलटार खेल मैदानमा हुन गैरहेको छ ...
31/08/2024

💪🏻⚽️
मकवानपुर जिल्ला लिग २०८१ को पहिलो गेम आज दिनको ठिक ४ बजे हेटौडा ११ थाना भर्याङको सिमलटार खेल मैदानमा हुन गैरहेको छ सम्पूर्ण खेल प्रेमी र हाम्रो क्लव लाई माया गर्नु हुने सम्पूर्ण महानुभाव हरूलाई खेल मैदान मा गई खेलाडी हरू लाई हौसला प्रदान गरी दिनुहोला🙏🏼⚽️💪🏻

जिल्ला लिगको लागी हाम्रो क्लवका हतियार हरू गुड लक गाईज⚽️🏆💪🏻
30/08/2024

जिल्ला लिगको लागी हाम्रो क्लवका हतियार हरू गुड लक गाईज⚽️🏆💪🏻

20/08/2024

यहि मिति २०८१/०५/०७ गते बाट हुन गैरहेको मकवानपुर जिल्ला लिग फुट्बल प्रतियोगिता को लागी हाम्रो यस राप्ति रिभर युथ क्लव मा आब्वद खेलाडी भाई हरूको नामवली ⚽️🙏🏼💪🏻
१)सुदिप सापकोटा
२)गगन कप्रौला
३)निमेश मोक्तान
४)मौसम लामा
५)सुजन अर्याल
६)सफल अर्याल
७)सुरज अर्याल
८)बिवस मगर
९)निराजन मगर
१०)राजेस गोले
११)शिखर रूम्बा
१२)तिरिस मगर
१३)बुद्दी प्रजा
१४)प्रदिप लामा
१५)आकाश मोक्तान
१६)मनिस गोले
१७)हरी अर्याल
१८)महेस सापकोटा

 #तेस्रो_दिन मेहनतको फल मिठो हुन्छ भन्दै खेलाडी भाईहरू मेहनत को प्रतिक्षा मा जिल्ला लिगको लागी तयारी हुदै⚽️💪🏻🙏🏼
18/08/2024

#तेस्रो_दिन
मेहनतको फल मिठो हुन्छ भन्दै खेलाडी भाईहरू मेहनत को प्रतिक्षा मा जिल्ला लिगको लागी तयारी हुदै⚽️💪🏻🙏🏼

 #दोस्रो_दिन   जिल्ला लिगको तयारी मा खेलाडी भाईहरू ⚽️💪🏻❤️
17/08/2024

#दोस्रो_दिन
जिल्ला लिगको तयारी मा खेलाडी भाईहरू ⚽️💪🏻❤️

 #पहिलो_दिन       जिल्ला लिग फुटबल टुर्नामेन्ट को लागी खेलाडी भाई हरूको प्रशिक्षण सुरू आफ्नै होम ग्राउण्ड मनहरी ३ पाल्दम...
16/08/2024

#पहिलो_दिन
जिल्ला लिग फुटबल टुर्नामेन्ट को लागी खेलाडी भाई हरूको प्रशिक्षण सुरू आफ्नै होम ग्राउण्ड मनहरी ३ पाल्दमार मा रहेको #भोटे_माईला_स्मृती_फुटबल_ग्राउण्ड ⚽️💪🏻🙏🏼
सम्पूर्ण मनहरी गाउपालीका बासी हरूमा सकेको सहयोग को अपेक्षा राखेको छौ हजुर हरूले सकेको सहयोग गरीदिनु हुन बिनम्र अनुरोध गर्दछु🙏🏼
क्लवको अधक्ष्य:-कृष्ण रूम्बा (झाक्री)
सम्पर्क नम्बर:-९८५५०१५७७१
टिम कोच:-मिलन तितुङ
सम्पर्क नम्बर:-९८६५१०२९७४
टिम ब्वस्थापक+खेलाडी:-गगन कप्रौला
सम्पर्क नम्बर:-९७४१६८२३२१

Address

Manahari 3 Makwanpur
Hetauda
2580

Website

Alerts

Be the first to know and let us send you an email when राप्ती रिभर युथ क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category