29/09/2024
Rest in peace
हार्दिक श्रद्धाञ्जली 💔
"अनुपम घलान(हेटौंडा), साईमन योन्जन(हेटौंडा ), अादित्य बलपाकी(मकवानपुर), रियानस अाचार्य(काठमाडौ ), बिकल रेग्मी(बारा), दिवस बानिया(मकवानपुर) अादि ANFA ACAMDEY SISNERYका खेलाडीहरू पहिरोमा परि मृत भयको खवरले मर्माहत तुलायको छ । बाबुहरूको बैकुंठ बास होस ।शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस 🙏
Via : Kishan Shahi Newar