राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर

  • Home
  • Nepal
  • Hetauda Bazar
  • राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर

राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर NTA TKD MAKWANPUR

16/05/2026
जन्मदिनको हार्दिक शुभकामनाराष्ट्रिय तेक्वान्दो संघ नेपालका उपाध्यक्ष  तथा राष्ट्रिय खेलकुद परिषदका सिनियर तेक्वान्दो प्र...
20/04/2026

जन्मदिनको हार्दिक शुभकामना
राष्ट्रिय तेक्वान्दो संघ नेपालका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सिनियर तेक्वान्दो प्रशिक्षक आदरणीय हरि बुढाथोकी गुरु यहाँलाई जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
तेक्वान्दो खेलको विकास र विस्तारमा तपाईंले पुर्‍याउनुभएको अतुलनीय योगदान हामी सबैका लागि सदैव प्रेरणाको स्रोत बनेको छ। राष्ट्रिय तेक्वान्दो संघका लागि तपाईं एक अभिभावक समान कुशल गुरु र आफ्नो विद्यार्थीहरूलाई अगाध माया र मार्गदर्शन प्रदान गर्ने एक आदर्श व्यक्तित्व हुनुहुन्छ। खेलप्रतिको तपाईंको समर्पण र अनुशासनले हामीलाई सधैं अघि बढ्ने उर्जा दिइरहनेछ।
तपाईंको आगामी यात्रा अझ सफल र फलदायी रहोस् भन्ने कामना गर्दछु।
राष्ट्रिय तेक्वान्दो संघ, मकवानपुरको तर्फबाट तपाईंलाई जन्मदिनको विशेष शुभकामना
अध्यक्ष,
— मदन कुमार श्रेष्ठ
राष्ट्रिय तेक्वान्दो संघ, मकवानपुर

First Panchakanya Rural Municipality National Competition - Grand Opening Ceremony The opening ceremony of the first Pan...
02/12/2025

First Panchakanya Rural Municipality National Competition - Grand Opening Ceremony

The opening ceremony of the first Panchakanya Rural Municipality National Taekwondo Competition held at Gyangeshwor Martyrs Memorial Park was very successful and glorious.

The chief guest of the program, former Minister Hit Bahadur Tamang, formally inaugurated the competition.

Similarly, the special guests of the program:

Honorable Member of Parliament of Bagmati Province - Radhika Tamang,

President of the National Taekwondo Association Nepal, Mr. Maheshwor Phuyal,

General Secretary of the National Taekwondo Association Nepal, Mr. Rakesh Kumar Rai

The presence of renowned artist and central advisor of the National Taekwondo Association Nepal, Mukunda Thapa, and central office bearers and senior trainers of the National Taekwondo Association Nepal,

further enhanced the pride.

The program was chaired by the President of Panchakanya Rural Municipality, Tej Bahadur Tamang.

This event is organized in a well-organized manner by the National Taekwondo Association Nepal – Panchakanya Rural Municipality.

Thank you to all the guests, players, coaches, parents and supporters who contributed to making this historic moment a success! Also, a special thank you to Shujan Tamang, President and Competition Coordinator of the National Taekwondo Association Nepal Nuwakot.

Makawanpur team wins discipline trophy at national taekwondo competition in Nuwakot
02/12/2025

Makawanpur team wins discipline trophy at national taekwondo competition in Nuwakot

Makawanpur district team to participate in the first Panchakanya Village Municipality Open National Taekwondo Competitio...
27/11/2025

Makawanpur district team to participate in the first Panchakanya Village Municipality Open National Taekwondo Competition to be held in Nuwakot district
Team makawanpur

राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुर अन्तरगत मिति,2082/05/07, गते शनिबार जुनियर तथा सिनियर कलर बेल्ट को, ...
24/08/2025

राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुर अन्तरगत मिति,2082/05/07, गते शनिबार जुनियर तथा सिनियर कलर बेल्ट को, खेलाडी भाई बहिनीहरु को ग्रेडिङ सम्पन्न गरियो। राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर जिल्ला कार्यसमितिका अध्यक्ष मदन गुरु, केशव गुरु, नारायण सिंह गुरु भाेजराज गुरु दिपेन्द्र गुरु, रावणकृष्म गुरु लगायत सम्पूर्ण अभिभावकको उपस्थिति मा ग्रेडिङ कार्यक्रम सम्पन्न गरियो। राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर जिल्ला कार्यसमिति।

"शहीद स्मृति राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता "  ०८२/०२/-३०,३१ गते  गोकर्णेश्वर  सिटी हल काठमाडौंमा सहभागिता जनाउन ...
15/06/2025

"शहीद स्मृति राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता " ०८२/०२/-३०,३१ गते गोकर्णेश्वर सिटी हल काठमाडौंमा सहभागिता जनाउन टीम मकवानपुर को प्रतिनिधित्व गर्दै ३७ खेलाडी प्रस्थान भएको थियो जसमा ज्योती तेक्वादो डोजाङ बाट महिला- पुरूष गरी ५ थिए । ग्येरोगी बिधामा पाँच प्रतिद्वन्द्वी लाई पराजित गर्दै जिदान बानियाले ४४ के.जी. तौलमा कास्य , ग्येरोगी तर्फनै चार प्रतिद्वन्दीलाई पराजित गरि ४० के.जी. तौलमा संजिता थोकरले पनि कास्य र रोशनी लो एक प्रतिद्वन्द्वी लाई पराजित गरी ५९ के.जी. तौलमा रजत हात पार्न सफल भयो। र मक्रियटिभ तेक्वान्दो एकेडेमी ले ४ रजत र ४ कास्य पदक, किरञ्चोक तेक्वान्दो डोजाङ ले १ स्वर्ण, ४ रजत र ६ कास्य पदक, पशुपतिनगर तेक्वान्दो डोजाङ ले ४ रजत र २ कास्य पदक प्राप्त गर्न सफल भएको मा सम्पूर्ण खेलाडी भाई बहिनी हरु लाई हार्दिक बधाई तथा शुभकामना । काठमाडौं को गोकर्णेश्वर स्पोर्ट्स सिटी हल मा भएको यस प्रतियोगिता मा १४ जिल्ला का ४७६ जना खेलाडी ले सहभागिता जनाएको थियो ।

शहित स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२ मा किरणचाेक तेक्वान्दो डाेजाङलाइ १ शोर्न ४ रजत ६ वटा काश्य पदक ...
15/06/2025

शहित स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२ मा किरणचाेक तेक्वान्दो डाेजाङलाइ १ शोर्न ४ रजत ६ वटा काश्य पदक प्राप्त गर्न सफल प्रतियोगिता गोकर्नेस्वोर नगर पालिका अन्तर्गत पर्ने सहिद स्मृति स्पाेर्टश एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका ५०० जना खेलाडीहरुले भाग लियका उक्त प्रतियोगितामा १४ बर्ष मुनिको पूम्से बिधामा आरुश थापाले प्रथम हुनका साथै ग्युरोगीमा तेस्रो सोही बिधामा बिस्वास गोले दोस्रो निकुश ट्रिपाठि तेस्रो गेराेगि तर्फ सौगात डिम्डुङ ,रशमि रुम्बा,अारुष थापा तेस्रो हुन सफल पूम्से तर्फ ग्रुप र जोडी पूम्सेमा श्रीया अधिकारी दोस्रो र तेस्रो साथै दिक्षान्त घलान तेस्रो हुन सफल रहे सम्पुर्ण खेलाडी भाइ बहिनीहरुलाइ हार्दिक बदाइ तथा शुभकामना अगामी खेल जीवन सफलताको शुभकामना ।

HUGE CONGRATULATIONS to the incredible Arika Gurung for achieving a prestigious BRONZE MEDAL at the World Karate 1 Premi...
03/06/2025

HUGE CONGRATULATIONS to the incredible Arika Gurung for achieving a prestigious BRONZE MEDAL at the World Karate 1 Premier League! 🥋🥉Your dedication, hard work, and talent are truly inspiring. So proud of this amazing accomplishment! Keep shining, Arika!

२५६९ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मालम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा  र विश्वभरका बौद्ध धर्मावलम्बी...
12/05/2025

२५६९ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मालम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा र विश्वभरका बौद्ध धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
भगवान बुद्धले सबैको कल्याण गरून्।

1st Bhakti international Taekwondo valley Championships 2082Thank you to school’s principal, Chief guest, Special guest ...
11/05/2025

1st Bhakti international Taekwondo valley Championships 2082
Thank you to school’s principal, Chief guest, Special guest , jury, Referees, guardians and players for your support which has made a lasting effect to complete the championship

Address

Makawanpur
Hetauda Bazar

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category