श्रि सिद्ध बाबा युवा क्लव दिगाम

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • श्रि सिद्ध बाबा युवा क्लव दिगाम

श्रि सिद्ध बाबा युवा क्लव दिगाम Chhatrakot 4 digam Ghalam 🏐🥇

श्री सुमन ज्ञवाली ज्यु बाट रु २००० हजार सैाजन्य गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यबाद यस क्लबबाट ❤️
08/01/2026

श्री सुमन ज्ञवाली ज्यु बाट रु २००० हजार सैाजन्य गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यबाद यस क्लबबाट ❤️

श्री सिद्धबाबा युवा क्लब द्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन गहिरहेको हुँदा सम्पूर्ण खेलाडी मित्रहरूलाई...
08/01/2026

श्री सिद्धबाबा युवा क्लब द्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन गहिरहेको हुँदा सम्पूर्ण खेलाडी मित्रहरूलाई आग्रह गर्दछै। श्रि सिद्ध बाबा युवा क्लव दिगाम Ramkrishna Neupane

मिति २०८२/०६/१७ गते बाट सुरु भएको यस श्री सिद्ध बाबा युवा क्लब छात्रकोट ४ दिगाम घलाम मैलिपोखरामा भयको पुरुष भलिबल प्रतिय...
05/10/2025

मिति २०८२/०६/१७ गते बाट सुरु भएको यस श्री सिद्ध बाबा युवा क्लब छात्रकोट ४ दिगाम घलाम मैलिपोखरामा भयको पुरुष भलिबल प्रतियोगिताको फाइनल आज सम्पन्न भएको छ यसैगरी प्रथम हुन सफल River side youth club अगाहा र द्वितिय हुन सफल आयोजक Team दिगाम र तिर्तिय हुन सफल Team दैघा भएको छ यसैगरी।
प्रमुख अतिथि: राम कृष्ण न्यौपाने
संयोजक: साहिल पन्थ
अध्यक्ष: बविस न्याैपाने ❤️
श्री सिद्ध बाबा युवा क्लब छात्रकोट ४ दिगाम घलाम मैलिपोखरा ❤️🌷

श्री कमला पन्थ ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई रु ५०० पाँच सय रकम प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेर...
02/10/2025

श्री कमला पन्थ ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई रु ५०० पाँच सय रकम प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेरै धन्यवाद दिन चाहन्छै। 🙏🏐

श्री बिष्णु पन्थ ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई तेस्रो पुरुस्कार प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेर...
02/10/2025

श्री बिष्णु पन्थ ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई तेस्रो पुरुस्कार प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेरै धन्यवाद दिन चाहन्छै।

श्री बिष्णु न्याैपाने ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई प्रथम पुरस्कार  प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै...
02/10/2025

श्री बिष्णु न्याैपाने ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई प्रथम पुरस्कार प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेरै धन्यवाद दिन चाहन्छै।

श्री राजु न्याैपाने ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई दोस्रो पुरस्कार प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै ध...
02/10/2025

श्री राजु न्याैपाने ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई दोस्रो पुरस्कार प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेरै धन्यवाद दिन चाहन्छै।

श्री सिता ज्ञवाली ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई रु ६०० छ सय रकम प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेर...
02/10/2025

श्री सिता ज्ञवाली ज्यु बाट यस श्री सिद्ध बाबा युवा क्लबलाई रु ६०० छ सय रकम प्रदान गर्नुभएकोमा उहालाई यस कलब बाट धेरै धेरै धन्यवाद दिन चाहन्छै। 🙏🏐

सुचना!   सुचना!!  सुचना !!                                  “स्वास्थ्यको लागि खेल्कुद राष्ट्रको लागि खेल्कुद।”यस श्री सि...
29/09/2025

सुचना! सुचना!! सुचना !!
“स्वास्थ्यको लागि खेल्कुद राष्ट्रको लागि खेल्कुद।”
यस श्री सिद्ध बाबा युवा क्लब छात्रकोट ४ दिगाम घलाम मैलिपोखरा द्वारा आयोजित भलिवल प्रतियोगिता हुन गहिरहेको हुदा सम्पुर्ण सहयोगी दाताहरुले सहयोग गर्न आग्रह गर्दछु|
सम्पर्क नम्बर: 9847709847 (साहिल पन्थ)
: 9765574766 ( बविस न्याैपाने)

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when श्रि सिद्ध बाबा युवा क्लव दिगाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share