Ronaldo Fan

Ronaldo Fan Welcome to our page❤️

सरकारले मासिक रुपमा भुक्तानी गर्दै आएको सरकारी कर्मचारीहरुको  तलबभत्ता अब १५/१५ दिनमा भुक्तानी गर्ने तयारी गरेको छ । 😮
19/04/2026

सरकारले मासिक रुपमा भुक्तानी गर्दै आएको सरकारी कर्मचारीहरुको तलबभत्ता अब १५/१५ दिनमा भुक्तानी गर्ने तयारी गरेको छ । 😮

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा अगाडि भारतीय राजदूतसँग फोटो खिचाउँदै राजनीति...
08/04/2026

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा अगाडि भारतीय राजदूतसँग फोटो खिचाउँदै राजनीतिक सन्देश दिनुभएको छ।

देश कसरी चलाउने हो लुसिफर संघ सिक मूर्ख हो ।।🙏🙏
08/04/2026

देश कसरी चलाउने हो लुसिफर संघ सिक मूर्ख हो ।।🙏🙏

भनिन्छ, ‘आँसुमा १ प्रतिशत पानी र ९९ प्रतिशत भाव हुन्छ’ । ❤️🙏
05/04/2026

भनिन्छ, ‘आँसुमा १ प्रतिशत पानी र ९९ प्रतिशत भाव हुन्छ’ । ❤️🙏

05/04/2026

आज कसको पालो होला त? 😁

Big News: अब देखि स्थानीय तह र प्रदेशका स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने नेपाल सरकारले निर्ण...
05/04/2026

Big News: अब देखि स्थानीय तह र प्रदेशका स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने नेपाल सरकारले निर्णय गरेको छ ।

अमेरिकाले समेत छुन नसकेको कि'म जो'ङ लाई नेपाल प्रहरीले प'क्राउ गरेको छ ।
04/04/2026

अमेरिकाले समेत छुन नसकेको कि'म जो'ङ लाई नेपाल प्रहरीले प'क्राउ गरेको छ ।

Real hero 😯 निर्माला ह त्या का ण्डमा अंगुर जिसी DSP हुदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सर...
04/04/2026

Real hero 😯 निर्माला ह त्या का ण्डमा अंगुर जिसी DSP हुदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला ह त्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो भने ,अहिले नेपालगन्जमा जि उदै जलाएर ह त्या गरिएको सृजना बुढाको घटनामा हत्याको आरोपी जो सङ सृजना "living together" मा बसेकी थिईन प्रेमि मोहमद आरिफ ढपालि" जो घटना पछि भागेर भारत गएको र भारतको बहराईच बाट उहाँको नेतृत्वमा प्रहरी टोलिले पक्राउ गरेर ल्याएको छ। एस.पी. अंगुर जि.सि ले बरु फुलि निकालेर फालिदिन्छु तर कुनैपनी राजनीतिक हस्तक्षेप र दबाबमा नपारी छानबिन गरि दोषीलाई कडा कार्बाहीको दायरामा ल्याउने बताएका छ्न ।

Address

Simaltari
Gulmi Tamghas
32900

Telephone

+9779802666687

Website

Alerts

Be the first to know and let us send you an email when Ronaldo Fan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ronaldo Fan:

Share