UONN Sports

UONN Sports UONN Sports is the official sports news page running under Uploads Of Nepal News.

नेपालले दुई मा दुई जित हात पार्यो । आरामदायक 8-0 एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गरेको छ ।
02/07/2025

नेपालले दुई मा दुई जित हात पार्यो । आरामदायक 8-0 एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गरेको छ ।

Warming up. 🏃🏻‍♀️🏃🏻‍♀️
02/07/2025

Warming up. 🏃🏻‍♀️🏃🏻‍♀️

  lineup for Sri Lanka match. Match live in Uzbekistan Football Association's youtube channel. Kick-off at 6:15 pm NST. ...
02/07/2025

lineup for Sri Lanka match. Match live in Uzbekistan Football Association's youtube channel.

Kick-off at 6:15 pm NST.

शुभ प्रभात ! 🌞आजको बिहान तपाईंको जीवनमानयाँ आशा, नयाँ उमङ्ग,र सुन्दर क्षणहरू लिएर आओस्।सद्भाव, शान्ति र मुस्कानलेभर्न सक...
02/07/2025

शुभ प्रभात ! 🌞
आजको बिहान तपाईंको जीवनमा
नयाँ आशा, नयाँ उमङ्ग,
र सुन्दर क्षणहरू लिएर आओस्।
सद्भाव, शान्ति र मुस्कानले
भर्न सकोस् तपाईंको दिन।

यस रातलाई इबादत र सादगीसाथ विदा गरौं। अल्लाह तपाईको रोजा स्वीकार गर्नुहोस्, तपाईको दुवा पूरा गरून्, र मनमा शान्ति ल्याओस...
01/07/2025

यस रातलाई इबादत र सादगीसाथ विदा गरौं। अल्लाह तपाईको रोजा स्वीकार गर्नुहोस्, तपाईको दुवा पूरा गरून्, र मनमा शान्ति ल्याओस्।
सहरी मुबारक र शुभरात्री।
अस्सलामु अलैकुम व रहमतुल्लाह।

महिला एएफसी एसियन कप छनोटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । ❤️🇳🇵
01/07/2025

महिला एएफसी एसियन कप छनोटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । ❤️🇳🇵

एनपिएलको आगामी सिजनका लागि कर्णाली याक्सले गुलसन झा, नन्दन यादव, विपिन शर्मा, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, अर...
01/07/2025

एनपिएलको आगामी सिजनका लागि कर्णाली याक्सले गुलसन झा, नन्दन यादव, विपिन शर्मा, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, अर्जुन घर्ती र सोमपाल कामी 'मार्की'लाई रिटेन गरेको छ । 😮

Address

Bardiya
Gularia

Website

Alerts

Be the first to know and let us send you an email when UONN Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category