I’m Nima sherpa

I’m Nima sherpa मेरो देशको लागी केही योगदान गर्न चाहने असलयात्री।

10/09/2025

♦️२२ से २४ से राज्यलाइ एकीकरण गरेर राजा पृथ्वीनारायण शाहाले देश नेपाल बनायो तेस पछि शाह बंश राजाहरुले भरपुर फाइदा उठायो अनि उनिहरु स्थापित भयो
♦️विपिले राणा विरुद्ध लडाइ लडेर प्रजातन्त्र स्थपन गर्यो अनि तेसपछी काङ्ग्रेसको भ्रष्टाचारी नेताहरुको दब्दबाहले देश सक्कायो विपिको एजेन्डा सक्कायो सिद्धान्त सक्कयो नेपाली काग्रेस सक्कयो
♦️एमालेले मदन भन्डारी जस्तो जननेता गुमायपछी भ्रष्टाचार बेथिति सहित अहिले आयर केपिले देश सक्कायो एमाले सक्कायो
♦️माओबादिले १० बर्ष जनयुद्ध लडेर ल्यायको गणतन्त्र भन्थ्यो बस माओबादिको नेता कार्यकर्ताको लागी मात्रै रछ उनिहरु टन्न ढाडियो अघायो अनि जहिलै कहल मात्रै उब्जाइ राख्यो अहिले 20 बर्ष नपुग्दै माओबादिको गणतन्त्र पनि खुलित्त भै गो
♦️रास्वपाको त पहिलो गासमै ढुङ्गा भने झै आफ्नै सभापती रबि नागरिकता काण्ड पासपोर्ट काण्ड हुँदै सहकारि ठगीमा प्रतक्ष समाबेस देखियो रास्वपाको सान्सदले पायको मत भनेको नयाँ अनुहार र पुराना पार्टिहरु विरुद्धको बृतृश्ण थियो

🛑त्यसैले देशमा एक सच्चा लिडरको आवस्यकता छ उचित सिस्टमको आवस्यकता छ जननिर्वाचित रास्ट्रपति प्रधानमन्त्रीको आवस्यकता छ खुल्ला लिफ्ट सामानुपातिक निर्वाचन प्रणाली आवाश्यकता छ

10/09/2025

बालेन हर्क मिलेर अघि बढ्नु है प्लीज!देश बचाउनु है!हामी अफ्टेरो अबस्थामा छौ!सबैले शेयर गर्नु है plz😢

10/09/2025

एकदम्✊

02/09/2025

संगठन बन्ने भनेको लोकप्रियताले होइन ! यो त बिचारले बन्ने हो, भिजन र मिसनले बन्ने हो ! बिचारको पछि लागौँ !
-हर्क

अकल्पनीय कुरा :😮महावीर पुनको आविस्कार केन्द्रमा विश्वको Top कलेज MIT को D Lab र Science & Technology Initiatives बाट ५ ज...
07/08/2025

अकल्पनीय कुरा :😮महावीर पुनको आविस्कार केन्द्रमा विश्वको Top कलेज MIT को D Lab र Science & Technology Initiatives बाट ५ जना विद्यार्थी यहीं २ महिना बसेर नेपालको जाडो हुने दुर्गम गाउँहरुको हेल्थपोष्टहरुमा उपयुक्त हुने न्यानो कोठा र सिस्टमको अनुसन्धान र विकास तथा डिजाईन गरेर परीक्षण गरि रहेका छन।जय महाबिर पुनः:

अन्तर्राष्ट्रिय रेफ्री बिकास गुरुङ भन्नुहुन्छ : यदी तपाईंको छोराछोरीहरु अग्लो हुनुहुन्छ ६ फिट बराबरको हाइट छ, भर्खर ८,९ ...
05/08/2025

अन्तर्राष्ट्रिय रेफ्री बिकास गुरुङ भन्नुहुन्छ : यदी तपाईंको छोराछोरीहरु अग्लो हुनुहुन्छ ६ फिट बराबरको हाइट छ, भर्खर ८,९ अथवा एस ई दिएर बस्नुभएको छ पढाई गर्दै हुनुहुन्छ भलिबल खेलमा रुचि छ भने मलाई सम्पर्क गर्नुहोस् ११/१२ भलिबल ट्रेनिङ सहित निशुल्क पढाउने जिम्मा मेरो भयो 🙏💐
यदी तपाईंको छोराछोरी दाजु भाई दिदीबहिनी महिला पुरुष तर्फ नै ६ फिट भन्दा बढी हाइट छ भलिबल खेलमा रुची छ भने निशुल्का पढाई संगै भलिबल सिक्ने यो सुनौलो अवसरको फाइदा उठाउनु होस् अन्तर्राष्ट्रिय भलिबल रेफ्री प्रीय दाजु बिकास गुरुङ संग सम्पर्क गर्नुहोला 🙏

26/07/2025

KP & बिद्या....
यो विश्लेषणले कतिको शार्थकता पाउलान् त?
मलाई चाइ यस्तो होकि भन्ने शंका पहिलेनै लागेको भिडियो हेरेर कमेन्टमा प्रतिकृया राख्नु होला।।।

समयसँगै फिका भएको रङ फेरि फर्कियो — अरनिको शालिक, अब अझ आकर्षक !!! 😮पुरानो झल्कोमा नयाँ चमक — हाम्रा गौरवका प्रतीकहरू सं...
11/05/2025

समयसँगै फिका भएको रङ फेरि फर्कियो — अरनिको शालिक, अब अझ आकर्षक !!! 😮
पुरानो झल्कोमा नयाँ चमक — हाम्रा गौरवका प्रतीकहरू संरक्षण गर्न सके भविष्य अझ उज्यालो हुने निश्चित छ।

Address

Bahrabise MCP 07 Ghumthang
Ghumthang

Telephone

+9779860238445

Website

Alerts

Be the first to know and let us send you an email when I’m Nima sherpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I’m Nima sherpa:

Shortcuts

Share