19/10/2023
प्रथम_दाङ_जिल्ला_स्तरीय_ध्वज_बहादुर_स्मृति_तेक्वान्दो_प्रतियोगिता_२०८०मा यस डिफेन्स तेक्वान्दो डोजाङ बाट खेलाडी हरु सहभागी भएर निम्न स्थान हासिल गरेका छन।
साथै खेलाडीहरूलाई हार्दिक बधाई सँगै अझै प्रगतिको शुभकामना ❣️
Kalvin khadka. (First position)
Diksha B.k. ( Second Position)
Karuna pun magar (Third position)
👏👏👏👏👏👏👏👏👏👏