Everything about you is beautiful

Everything about you is beautiful Thank you for visiting our page keep supporting us.
(1)

09/06/2026

मैले रुन छोडिदिए तिमीलाई मेरो आँसुको श्राप नलागोस् भनेर

07/06/2026

- तिम्रो घमण्डले नै तिमीलाई रुहाउँछ म को हुँ तिमीलाई समयले बताउँछ।

06/06/2026

- रोई रहेको लाई पनि हँसाउने कला थियो ममा जब मेरो पालो आयो केही गर्न सकिन।

28/05/2026

- एउटा यात्रा यस्तो पनि रह्यो जहाँ पैताला भन्दा मन धेरै थाक्यो।

27/05/2026

- उमेरले डाँडा काटी सक्यो त्यही पनि एक दिन सफल हुन्छु कि भन्ने आशमा बितदैछन मेरा दिनहरू।

25/05/2026

“बाहिरी सुन्दरता त समयसँगै ओइलाएर जान्छ तर चरित्रको सुगन्धले मान्छेलाई मरेपछि पनि हजारौंको मनमा जीवित राख्छ।“

23/05/2026

मेरो नैतिकताले दिएन नत्र , यदि स्वार्थी हुन्थे भने तिमीलाई बर्बाद गर्ने तरिका अनेकौँ थियो।

21/05/2026

- ठेगाना बिनाको चिठी भयो जीवन कहाँ पुग्ने हो थाहा नै छैन।

20/05/2026

me explaining the importance of local organic food;
Le' my khanchuwa friend:😆

Address

Dang
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Everything about you is beautiful posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share