HBC Hatdanda Boys’ Club

HBC  Hatdanda Boys’ Club Welcome to the Official Hatdanda Boys’ Club page. Keep up to date with the latest news an

15/02/2026

ॐ नमः शिवाय #महाशिवरात्रिको शुभकामना |
Video : sujanBasnet

🙏 हार्दिक धन्यवाद 🙏हाटडाँडा बोइज क्लब (HBC) को आयोजनामा सम्पन्न U-16 टेबल टेनिस प्रतियोगिता तथा अन्य खेलकुद र सांस्कृतिक...
16/01/2026

🙏 हार्दिक धन्यवाद 🙏

हाटडाँडा बोइज क्लब (HBC) को आयोजनामा सम्पन्न U-16 टेबल टेनिस प्रतियोगिता तथा अन्य खेलकुद र सांस्कृतिक कार्यक्रमलाई सफल, अनुशासित र भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण HBC परिवार, हाटडाँडाबासी, जिरीबासी, खेलप्रेमी महानुभावहरू, व्यवस्थापन टिम, कार्यसमिति सदस्यहरू, तथा देश–विदेशमा रहनु भई निरन्तर माया, विश्वास र सहयोग प्रदान गर्नु हुने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हृदयदेखि नै हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गर्दछौँ।

आगामी दिनहरूमा अझै रचनात्मक, सकारात्मक र एकताबद्ध कार्यक्रमहरू आयोजना गर्ने हाम्रो निरन्तर प्रयास रहनेछ। यसका लागि सबैको निरन्तर साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछौँ।

धन्यवाद।
हाटडाँडा बोइज क्लब (HBC)

🏆 आजको खेलकुद तथा प्रतियोगिताका विजेता सूची 🏆

🏓 टेबल टेनिस (U-16);
🥇 प्रथम: Kaushap KC
🥈 द्वितीय: Anmol KC
🥉 तृतीय: Swomil Shrestha
🏅 चौथो: Pasang Nuru Sherpa

🎶 म्युजिकल चेयर;
🥇 प्रथम: Sirjana Magar
🥈 द्वितीय: Mira Karki
🥉 तृतीय: Sitala Panta

आगामी कार्यक्रमका लागि
सल्लाह–सुझाव भए comment गरेर साथ दिनु होला। 🙏

Photo by : Ishor Sunuwar , Sujan basnet , Prabin jirel, Ram Khadka , HBC Team. 👏

HBC Hatdanda Boys’ Club
Jiri Switzerland of Nepal
Jiri Hatdanda Bazar

Address

Hatdanda Bazar
Dolakha
45500

Telephone

+9779847486213

Website

Alerts

Be the first to know and let us send you an email when HBC Hatdanda Boys’ Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HBC Hatdanda Boys’ Club:

Share

Category