ब्याडमिन्टन क्लब,इनरुवा

  • Home
  • Nepal
  • Dharan
  • ब्याडमिन्टन क्लब,इनरुवा

ब्याडमिन्टन क्लब,इनरुवा Inaruwa Badminton Club

मार्क जुकरबर्ग मेटा दर्ता गर्न कोठा नं ७ बाट कोठा नं ३ मा, ३ बाट ६ मा, अनि ९ मा, ११ मा, १६, फेरी ७, अनि ५ पुगेर तोक लगाउ...
05/09/2025

मार्क जुकरबर्ग मेटा दर्ता गर्न कोठा नं ७ बाट कोठा नं ३ मा, ३ बाट ६ मा, अनि ९ मा, ११ मा, १६, फेरी ७, अनि ५ पुगेर तोक लगाउने बेला बल्ल थाहा पाउँछ कि वडाको सिफारिस त ल्याउन बिर्सेछ बा!

फेरी फिर्ता वडा कार्यालय !

लास्टाँ टेबुलमुनिबाट कुरो मिलाएको भए अम्रिकाँ बसेरै दर्ता हुने रैछ .......

(साभार गरिएको क्याप्सन)

05/07/2025
Happy birthday Kiran Acharya  ज्यू
17/06/2025

Happy birthday Kiran Acharya ज्यू

जन्मदिनको शुभकामना Mahesh Poudel
05/06/2025

जन्मदिनको शुभकामना Mahesh Poudel

पहिलो दिनको लिगको केही तस्बिर हरु
31/05/2025

पहिलो दिनको लिगको केही तस्बिर हरु

31/05/2025

सूर्य आचार्य र राम श्रेष्ठ फाइनल मा

31/05/2025

सेमी फाइनल चरणमा

31/05/2025

अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता
पहिलो म्याच

30/05/2025

भोलि मिति 2082/02/17 आयोजना हुन गई रहेको अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हुँदा इच्छुक सदस्य ले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
उपस्थिति- रू.५०० या इच्छ्य अनुसार
संपर्क - 9817001073,9852020337

Address

Sunsari
Dharan
90110

Website

Alerts

Be the first to know and let us send you an email when ब्याडमिन्टन क्लब,इनरुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share