Sagarmatha Yuwa Club

Sagarmatha Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagarmatha Yuwa Club, Sports Team, Dharan.

11/05/2026

हामीले सम्बन्धी व्यक्तिलाई धरान वडा न 11 कार्यालयमा जानकारी गराई भेटेर कागपत्र सहित नगद सहिसलामत बुझाएको छौ l धन्यवाद

सूचना।     सूचना।     सूचना l आज  मिति 2083/01/28 गते सोमबार दिउँसो को  3 र 4 बजेको बीचमा हामीलाई  धरान 11 सगरमाथा  चोक ...
11/05/2026

सूचना। सूचना। सूचना l
आज मिति 2083/01/28 गते सोमबार दिउँसो को 3 र 4 बजेको बीचमा हामीलाई धरान 11 सगरमाथा चोक र सूर्य मुखी चोकको बीचमा बाटोमा हामीलाई यसरी काग पत्र सहित नगत रू 2 लाख 11 हजार फेला परेको जानकारी गराउँछौ l सहि व्यक्ति फेला परेमा सम्पर्क number 9819322670 सम्पर्क गर्नुहोला l

यो फुटबल खेल मैदान कहाँ होला?
06/05/2026

यो फुटबल खेल मैदान कहाँ होला?

30/04/2026

आजको खेलमा Sagarmatha Yuwa Club पराजित भएको छ l

29/04/2026

जित पछिको अवस्था खेल हेर्दै 🤗

आजको खेलमा Sagarmatha Yuwa Club ले पहिलो जित हासिल गरिसकेको छ l 🫡🤗🙏
29/04/2026

आजको खेलमा Sagarmatha Yuwa Club ले पहिलो जित हासिल गरिसकेको छ l 🫡🤗🙏

हाम्रो  match भोलि 2.pm मा है  खेल तालिका मा थोरै mistake रहेछ सम्पूर्ण खेलाडीहरू तयारी अवस्थामा है l सबै खेलाडीहरू लाई ...
28/04/2026

हाम्रो match भोलि 2.pm मा है खेल तालिका मा थोरै mistake रहेछ सम्पूर्ण खेलाडीहरू तयारी अवस्थामा है l सबै खेलाडीहरू लाई जितको शुभकामना है... 🙏🕊🥰

हाम्रो  सम्पूर्ण यस क्लबका खेलाडीहरू तयारी अवस्थामा रहीदीनु होला धन्यवाद।
27/04/2026

हाम्रो सम्पूर्ण यस क्लबका खेलाडीहरू तयारी अवस्थामा रहीदीनु होला धन्यवाद।

Last post ...  fungling.. 🙏🥰
26/04/2026

Last post ... fungling.. 🙏🥰

22/04/2026

🫡👌

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category