Pharaoh fc

Pharaoh fc Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pharaoh fc, Sports Team, Dharan.

Pharaoh FC परिवारको तर्फबाट दुःखद खबर। 🖤हाम्रा खेलाडी प्रेम श्रेष्ठ को ममतामयी आमाको निधनप्रति हार्दिक श्रद्धाञ्जली। दिव...
05/09/2026

Pharaoh FC परिवारको तर्फबाट दुःखद खबर। 🖤

हाम्रा खेलाडी प्रेम श्रेष्ठ को ममतामयी आमाको निधनप्रति हार्दिक श्रद्धाञ्जली। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। 🙏🕊️

Pharaoh FC परिवार 🖤

21/08/2026

👑⚔️ THE REIGN BEGINS.

Silence before the storm.
Darkness before the light.
And now… the Pharaoh rises. 🦅

This is more than a badge.
This is the symbol of our ambition, our pride, and our fight.

🔥 ONE CREST. ONE CLUB. ONE DESTINY.

PHARAOH FC — THE ERA STARTS NOW. 👑⚽

📍 Dharan-13, Sunsari 🇳🇵

U-23 Never Mind Football Tournament मा Pharaoh FC को सहभागिता ⚽🖤टोलीलाई मैदानमा उतार्न पाउँदा खुसी लाग्यो। खेलाडीहरूको म...
15/08/2026

U-23 Never Mind Football Tournament मा Pharaoh FC को सहभागिता ⚽🖤

टोलीलाई मैदानमा उतार्न पाउँदा खुसी लाग्यो। खेलाडीहरूको मेहनत, टिमको एकता र मैदानमा बटुलेको अनुभव नै हाम्रो ठूलो उपलब्धि हो। 💪🔥

अझ धेरै प्रतियोगिता, अझ धेरै मेहनत…
Pharaoh FC — The Journey Continues. 🖤⚽

12/08/2026

🔥 MATCHDAY IS SET! 🔥

🏆 U-23 Tournament
⚔️ PHARAOH FC 🆚 BISHNUPADUKA FC

💥 Pharaoh FC is ready to battle!

अब Tiesheet आयो, पालो मैदानको! 💪⚽
See you on the pitch! 🖤🔥

Organized by: Nevermind FC

22/06/2026
🎉⚽ Pharaoh FC का मेहनती तथा प्रतिभाशाली खेलाडीलाई जन्मदिनको धेरै धेरै शुभकामना!तिम्रो भविष्य अझ उज्ज्वल बनोस्, खेल जीवनम...
19/05/2026

🎉⚽ Pharaoh FC का मेहनती तथा प्रतिभाशाली खेलाडीलाई जन्मदिनको धेरै धेरै शुभकामना!
तिम्रो भविष्य अझ उज्ज्वल बनोस्, खेल जीवनमा धेरै सफलता मिलोस्। 💪🔥
🤍🖤

यस Pharaoh FC का उद्यमान खेलाडी साथै धरान वडा नं. १ का गोधुली खेलाडी हामी Pharaoh FC परिवारको तर्फबाट जन्मदिनको हार्दिक ...
09/05/2026

यस Pharaoh FC का उद्यमान खेलाडी साथै धरान वडा नं. १ का गोधुली खेलाडी हामी Pharaoh FC परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंको आगामी दिनहरू सुख, सफलता, स्वास्थ्य र फुटबल यात्रामा अझ धेरै उपलब्धिले भरिपूर्ण रहून्। 🎉⚽🎂

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Pharaoh fc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share