सृजनशील फुटबल क्लव

  • Home
  • सृजनशील फुटबल क्लव

सृजनशील  फुटबल क्लव Offical page of srijansil football club

tinjure pathivhara mandir 💗
09/05/2026

tinjure pathivhara mandir 💗

24/03/2026

⚽️🏆🎉

प्रथम सुर्य टोल च्यालेन्ज कप २०८२ सम्पन्न (आयोजक)
22/03/2026

प्रथम सुर्य टोल च्यालेन्ज कप २०८२ सम्पन्न (आयोजक)

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा आयोजक B ले Ramdhuni boys लाई ७-१ गोल ले पराजित  गर्र्दै आज बा...
15/03/2026

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा आयोजक B ले Ramdhuni boys लाई ७-१ गोल ले पराजित
गर्र्दै आज बाट प्रथम सूर्य टोल च्यालेन्ज कप सम्मप्त भएकोे छ ।


आयोजक (B) ⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️🥇🏆🎉🎉

प्रथम सुर्य टोल च्यलेन्ज कप २०८२ सम्पन्न गर्न को लागि इटहरि १९ सुर्य टोल निवासी खेल कुद प्रेमि ,सामाजिक कर्मि तथा बुधिजि...
15/03/2026

प्रथम सुर्य टोल च्यलेन्ज कप २०८२ सम्पन्न गर्न को लागि इटहरि १९ सुर्य टोल निवासी खेल कुद प्रेमि ,सामाजिक कर्मि तथा बुधिजिबि श्री दुर्गेश राइ ज्यू वाट रु ७,००० (अक्षेरुपी सात हजार ) सहयोग प्राप्त भएको छ।

उहाँप्रति सुर्य टोल बासी तथा सृजनशील फुटबल परिवारको तर्फबाट
हृदयदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ।
“उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं”। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौं।

जय फुटबल !!
आयोजक: सृजनशील फुटबल क्लब

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा आयोजक (B) र taltalaya  बीच २-२ गोल भएर पेनाल्ती. मा ४-३  गोल ...
14/03/2026

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा आयोजक (B) र taltalaya बीच २-२ गोल भएर पेनाल्ती. मा ४-३
गोल अन्तर ले पराजित गर्र्दै आयोजक (B) ले जित हात परेको छ
भोली को खेल : Final

आयोजक (B) Vs Ramdhuni Boys ⚽️⚽️

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा Ramdhuni ले साहार एफसी (barampur)लाई ३-० गोल अन्तर ले पराजित ...
13/03/2026

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा Ramdhuni ले साहार एफसी (barampur)लाई ३-०
गोल अन्तर ले पराजित गर्र्दै जित हात परेको छ
भोली को खेल : semi final

आयोजक (B) Vs taltalaya f.c

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा आयोजक  (B)  ले bhudhabare (बेल्बरि) लाई ६-१ गोल अन्तर ले पराज...
12/03/2026

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा
आयोजक (B) ले bhudhabare (बेल्बरि) लाई ६-१
गोल अन्तर ले पराजित गर्र्दै जित हात परेको छ
भोली को खेल : semi final

सहारा एफसी (barampur) Vs Ramdhuni boys

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा Ramdhuni boys ले Morning futssal tarahara लाई ४-२  गोल अन्तर ...
11/03/2026

प्रथम सूर्य टोल च्यलेन्ज कप २०८२ अन्तर्गत आज सम्पन्न खेलमा
Ramdhuni boys ले Morning futssal tarahara लाई ४-२
गोल अन्तर ले पराजित गर्र्दै जित हात परेको छ
भोली को खेल :

आयोजक (b) Vs Budhabare.F.C (बेल्बारि)

प्रथम सूर्याटोल च्यालेन्ज कप सफलतापूर्वक आयोजना गर्नका लागि रु. ५,५०० आर्थिक सहयोग प्रदान गर्नु भएकोमा Fujisan Sagarmath...
11/03/2026

प्रथम सूर्याटोल च्यालेन्ज कप सफलतापूर्वक आयोजना गर्नका लागि रु. ५,५०० आर्थिक सहयोग प्रदान गर्नु भएकोमा Fujisan Sagarmatha Boarding School परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏⚽

साथै, Fujisan Sagarmatha Boarding School एक उत्कृष्ट शैक्षिक संस्था हो जहाँ educated तथा qualified teacher हरूद्वारा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिन्छ।

“Second Home – Fujisan School” भन्ने नारासहित यहाँ बालबालिकालाई राम्रो वातावरणमा पढाइ गरिन्छ। त्यसैले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका लागि यहाँ admission खुला रहेको जानकारी गराउँदछौं। 📚

किन टाढा जानु, जब Fujisan नजिकै छ नि!”

Fujisan Sagarmatha Boarding School खेलकुदको क्षेत्रमा पनि निकै सहयोगी (supportive) रहेको छ। खेलकुद र शिक्षा दुवैलाई समान महत्त्व दिँदै विद्यार्थीहरूको प्रतिभा विकास गर्न विद्यालयले निरन्तर साथ दिँदै आएको छ।

📍 स्थान: इटहरी–१९, भवानीपुर

Address


Website

Alerts

Be the first to know and let us send you an email when सृजनशील फुटबल क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share