01/10/2026
"स्वास्थका लागि खेल रास्ट्रका लागि खेल"
खेल संङ्ग-संगै भाईचारा राख्ने हाम्रो प्रयास
के तपाईंहरु तयरी त हुनुहुन्छ। नि....? यहीँ २५ बाट हाम्रो थलथले-६युवा क्लबले प्रथम खुल्ला पुरुष च्वाँचे कप आयोजना गर्ने भएकोले सम्पूर्ण खेल प्रेमी साथीहरु लाई तल दिएको नम्बरहरु मा सम्पर्क गर्नुहोला । 🙏धन्यवाद