Dhangadhi Grassroots Cricket : धनगढी ग्रासरुट क्रिकेट

  • Home
  • Nepal
  • Dhangadhi
  • Dhangadhi Grassroots Cricket : धनगढी ग्रासरुट क्रिकेट

Dhangadhi Grassroots Cricket : धनगढी ग्रासरुट क्रिकेट धनगढी उप-महानगरपालिका र गो ड्रिमर्सको सहकार्यमा सञ्चालित |
‘धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम’

12/02/2026

धनगढी ग्रासरूट क्रिकेट विकास र्कात्रमका खेलाडीहरू, जसले सपना नजिकबाट देखीरहेका छन्...

आइसिसी टी-२० विश्वकप २०२६ मा समूह सी नेपाल र इटालीको खेल अवलोकन गर्दै धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमबाट टिम डिसि...
12/02/2026

आइसिसी टी-२० विश्वकप २०२६ मा समूह सी नेपाल र इटालीको खेल अवलोकन गर्दै धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमबाट टिम डिसिए संग मुम्बै पुेका बाल क्रिकेटरहरु...

Dhangadhi Grassroots Cricket : धनगढी ग्रासरुट क्रिकेट
11/02/2026

Dhangadhi Grassroots Cricket : धनगढी ग्रासरुट क्रिकेट

मुम्बईको ऐतिहासिक आजाद मैदानस्थित नाभ्रो सीसी पिचमा फिनिक्स स्पोर्ट्स क्लबविरुद्ध डीसीए यू–१६ टोली मैदान उत्रिँदै। यो प्...
09/02/2026

मुम्बईको ऐतिहासिक आजाद मैदानस्थित नाभ्रो सीसी पिचमा फिनिक्स स्पोर्ट्स क्लबविरुद्ध डीसीए यू–१६ टोली मैदान उत्रिँदै।

यो प्रतिस्पर्धामा धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमबाट छनोट भएका ४ खेलाडी समेत सहभागी भई आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन्।

धनगढीबाट मुम्बईसम्मको यो यात्रा मेहनत, अवसर र भविष्यका सपनाहरूको प्रतिनिधित्व हो।

08/02/2026

धनगढी ग्रासरुट का बाल क्रिकेटरहरु मुम्बै स्थित वाङ्खेडे स्टेडियममा टिम डिसिएको साथमा !

07/02/2026

धनगढी उप महानगरपालिका, कैलाली Dhangadhi Sub- Metropolitan City Dhangadhi - City of Cricket Kailali District Cricket Association

ग्रासरूट क्रिकेटप्रति निरन्तर साथ र सहयोगका लागि नगर प्रमुखज्यूप्रति हार्दिक आभार।
06/02/2026

ग्रासरूट क्रिकेटप्रति निरन्तर साथ र सहयोगका लागि नगर प्रमुखज्यूप्रति हार्दिक आभार।

ग्रासरूट क्रिकेटप्रति निरन्तर साथ र सहयोगका लागि धनगढी उपमहानगरपालिकाका नगर प्रमुखज्यू तथा शिक्षा तथा खेलकुद शाखाप्रति ह...
06/02/2026

ग्रासरूट क्रिकेटप्रति निरन्तर साथ र सहयोगका लागि धनगढी उपमहानगरपालिकाका नगर प्रमुखज्यू तथा शिक्षा तथा खेलकुद शाखाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

धनगढीका ग्रासरूट क्रिकेट खेलाडीहरूका लागि यो यात्रा केवल भ्रमण मात्र होइन, सपना नजिकबाट देख्ने अवसर हो । सफल यात्राका ला...
06/02/2026

धनगढीका ग्रासरूट क्रिकेट खेलाडीहरूका लागि यो यात्रा केवल भ्रमण मात्र होइन, सपना नजिकबाट देख्ने अवसर हो । सफल यात्राका लागि हार्दिक शुभकामना !

धनगढी उप-महानगरपालिकाद्वारा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको ग्रासरूट क्रिकेट कार्यक्रमबाट छनोट भएका खेलाडी दिनेश कठायत, अम्बु भण्डारी, हेमन्त बोहरा र राहुल ओड तथा एक जना प्रशिक्षकसहित धनगढी क्रिकेट एकेडेमी (DCA) को अन्डर–१६ टोलीलाई भारतको मुम्बईमा हुने T20 विश्वकप अवलोकन र अभ्यास खेलका लागि बिदाई तथा शुभकामना प्रदान गरिएकोमा धनगढी उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाप्रति हार्दिक धन्यवाद।

यसैगरी, बिदाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने एसपीए कलेज परिवार र टोलीको नेतृत्वकर्ता धनगढी क्रिकेट एकेडेमी (DCA) परिवारप्रति पनि विशेष धन्यवाद व्यक्त गर्दछौँ।

मुम्बई टुरका क्रममा ६ वटा स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल तथा वाङ्खडे स्टेडियममा विश्वकपका खेल प्रत्यक्ष अवलोकन गर्ने अवसरले यी युवा खेलाडीहरूको सिकाइ, आत्मविश्वास र ग्रासरूट क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।

यही सहकार्य, विश्वास र निरन्तर प्रयासले धनगढीको ग्रासरूट क्रिकेट अझ मजबुत बन्दै जानेछ। 🏏
– संयोजक

क्रिकेटको सहर धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको हरियाली मैदानमा धनगढी ग्रासरुट क्रिकेट वि...
26/07/2025

क्रिकेटको सहर धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको हरियाली मैदानमा धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम र डिसिए धनगढीका छात्र टिमबीचको मैत्रीपूर्ण खेलका केही रोचक झलकहरू – उत्साह, उमंग र खेल भावना सँगै।

-८ साउन २०८२, बिहिवार

क्रिकेटको सहर धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको हरियाली मैदानमा धनगढी ग्रासरुट क्रिकेट वि...
25/07/2025

क्रिकेटको सहर धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको हरियाली मैदानमा धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम र डिसिए धनगढीको छात्रा टिमबीचको मैत्रीपूर्ण भिडन्त सम्पन्न भयो। प्रस्तुत छन् सो खेलका केही रोचक झलकहरू – उत्साह, उमंग र खेल भावना सँगै।

-८ साउन २०८२, बिहिवार

Address

Dhangadhi
10900

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Dhangadhi Grassroots Cricket : धनगढी ग्रासरुट क्रिकेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category