29/08/2026
मानवीयता नै ठूलो धर्म ❤️🇳🇵
खेलकुदको मैदानमा मात्र होइन, देश दुःखमा पर्दा पनि जिम्मेवार संस्था बनेर उभिनु नै साँचो अर्थमा राष्ट्रप्रतिको दायित्व हो। 🙏
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल क्रिकेट संघ (CAN) ले रु. ३० लाख सहयोग गर्ने निर्णय गर्नु अत्यन्तै प्रशंसनीय र अनुकरणीय कार्य हो। 👏
“Sports for Health, Sports for Nation” भन्ने नारालाई व्यवहारमै चरितार्थ गर्दै मानवीय सेवामा देखाएको यो कदमका लागि नेपाल क्रिकेट संघप्रति हार्दिक सम्मान तथा धन्यवाद। 🇳🇵❤️
यस्ता सहयोगी र मानवीय कार्यले संकटमा परेका नागरिकलाई राहत मात्र होइन, आशा र हौसला पनि प्रदान गर्छ। 🙏