Active bhorle youth club

Active bhorle youth club निलकण्ठ -१३, तल्लो भोर्ले, धादिङ।

Cheer up❤️‍🔥⚽
27/12/2024

Cheer up❤️‍🔥⚽

WELCOME to Open Champainship ‘तेस्रो पञ्चकन्या कप’ २०८१
Venue: Madhuwan, Neelkantha-13, Dhading

Happy birthday boys ❤️‍🔥
19/10/2024

Happy birthday boys ❤️‍🔥

सक्रिय भोर्ले युवा क्लबको खेलाडी तथा शुभचिन्तक सकिल लामा गुरुङ    र Bishal Lama Gurung को जन्मदिन परेको हुँदा उहाँहरूलाई...
17/10/2024

सक्रिय भोर्ले युवा क्लबको खेलाडी तथा शुभचिन्तक सकिल लामा गुरुङ र Bishal Lama Gurung को जन्मदिन परेको हुँदा उहाँहरूलाई जन्म दिनको लाखौं लाख शुभकामनाका साथै आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।❤️



बडा दसैंको उपलक्ष्यमा हाम्रो सक्रिय भोेर्ले युवा क्लब परिवारद्वारा सञ्चालन गरिएको प्रथम वडा कप फुटबल प्रतियोगितामा भाग ल...
11/10/2024

बडा दसैंको उपलक्ष्यमा हाम्रो सक्रिय भोेर्ले युवा क्लब परिवारद्वारा सञ्चालन गरिएको प्रथम वडा कप फुटबल प्रतियोगितामा भाग लिई प्रथम स्थान मधुवन Madhuwan र द्वितीय स्थन Football club bhorle "FCB" हासिल गर्नुभएकोमा धन्यवाद र हार्दिक बधाई टक्र्याउँदछौ । यस क्लबद्वारा सञ्चालन गरिएको प्रतियोगिता अनुसाशित ढंगले सम्पन्न गराउन वडा अध्यक्ष/सदस्य तथा मधुवन युवा क्लबका अदस्य Samir Gurung लगायत अन्य क्लबका सम्पुर्ण खेलाडी, खेल प्रेमी, रेफ्री, दर्शक र सहयोगी हातहरु लाई धेरै धेरै धन्यबाद र हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा यसरिनै साथ र सहयोग गर्नु हुन्छ भन्ने आशा राखेका छौं।

सम्पुर्णमा बडा दसैंको सुभकामना।❤️

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलक...
11/10/2024

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलकुद मार्फत उजागर गर्ने उदेस्यले निलकण्ठ १३ तल्लो भोर्ले धादिङ सक्रिय भोेर्ले युवा क्लब परिवारद्वारा विजयदशमी तथा दिपावाली २०८१ को उपलक्ष्यमा आयोजित प्रथम वडा कप प्रतियोगिता भब्यताका साथ सम्पन्न र ब्यबस्थापन गर्नको लागि हाम्रै छिमेकी क्लव FC Bhorle को तर्फबाट रु.5500 आर्थिक सहयोग गर्नु भएको छ। यस सहयोग प्रति हाम्रो क्लबको तर्फ बाट उहाहरुको सुस्वास्थ्य, दीर्घायु तथा सफलताको शुभकामनाका साथै अगामि दिनको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।

धन्यवाद
सक्रिय भोेर्ले युवा क्लब परिवार
नीलकण्ठ १३, तल्लो भोर्ले धादिङ

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलक...
11/10/2024

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलकुद मार्फत उजागर गर्ने उदेस्यले निलकण्ठ १३ तल्लो भोर्ले धादिङ सक्रिय भोेर्ले युवा क्लब परिवारद्वारा विजयदशमी तथा दिपावाली २०८१ को उपलक्ष्यमा आयोजित प्रथम वडा कप प्रतियोगिता भब्यताका साथ सम्पन्न र ब्यबस्थापन गर्नको लागि हाम्रो नीलकण्ठ १३,धादिङमा बसोबास गर्ने यस क्लबका खेलाडी ,खेल प्रेमी र समाजसेवी मन भएका नेपाली सेना shrestha ज्युबाट रु.5000 आर्थिक सहयोग गर्नु भएको छ। यस सहयोग प्रति हाम्रो क्लबको तर्फ बाट उहाको सुस्वास्थ्य दीर्घायु तथा व्यावसायिक सफलताको शुभकामनाका साथै अगामि दिनको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।

धन्यवाद
सक्रिय भोेर्ले युवा क्लब परिवार
नीलकण्ठ १३, तल्लो भोर्ले धादिङ

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलक...
11/10/2024

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलकुद मार्फत उजागर गर्ने उदेस्यले निलकण्ठ १३ तल्लो भोर्ले धादिङ सक्रिय भोेर्ले युवा क्लब परिवारद्वारा विजयदशमी तथा दिपावाली २०८१ को उपलक्ष्यमा आयोजित प्रथम वडा कप प्रतियोगिता भब्यताका साथ सम्पन्न र ब्यबस्थापन गर्नको लागि हाम्रो नीलकण्ठ १३,धादिङमा घर भइ हाल विदेशमा बस्नु हुने यस क्लबका खेलाडी ,खेल प्रेमी र समाजसेवी मन भएका Gurung ज्युबाट रु.5000 आर्थिक सहयोग गर्नु भएको छ। यस सहयोग प्रति हाम्रो क्लबको तर्फ बाट उहाको सुस्वास्थ्य दीर्घायु तथा व्यावसायिक सफलताको शुभकामनाका साथै अगामि दिनको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।

धन्यवाद
सक्रिय भोेर्ले युवा क्लब परिवार
नीलकण्ठ १३, तल्लो भोर्ले धादिङ

10/10/2024

After all league matches
Semi finalist:
From pole A
First with 10 points Madhuban "B"
Second with 9 points Madhuban "A"

From pole B
First with 10 points YSC
Second with 9 points Bhorle "A"

Tomorrow semi finalist match schedule
1.Madhuban "A" vs YSC (8:00-9:00)
2.Madhuban "B" vs Bhorle "A" (9:00-10:00)

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलक...
10/10/2024

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलकुद मार्फत उजागर गर्ने उदेस्यले निलकण्ठ १३ तल्लो भोर्ले धादिङ सक्रिय भोेर्ले युवा क्लब परिवारद्वारा विजयदशमी तथा दिपावाली २०८१ को उपलक्ष्यमा आयोजित प्रथम वडा कप प्रतियोगितामा सहभागी हुन हौसलNepal Intrepid Treks (Kamal Gurung)को तर्फबाट रु.7119 आर्थिक सहयोग गर्नु भएको छ। यस सहयोग प्रति हाम्रो क्लबको तर्फ बाट उहाको सुस्वास्थ्य दीर्घायु तथा व्यावसायिक सफलताको शुभकामनाका साथै अगामि दिनको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।

धन्यवाद
सक्रिय भोेर्ले युवा क्लब परिवार
नीलकण्ठ १३, तल्लो भोर्ले धादिङ

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलक...
09/10/2024

"स्वस्थको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद "भन्ने मुल नाराका साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जिवनयापनको लागि खेलकुद मार्फत उजागर गर्ने उदेस्यले निलकण्ठ १३ तल्लो भोर्ले धादिङ सक्रिय भोेर्ले युवा क्लब परिवारद्वारा विजयदशमी तथा दिपावाली २०८१ को उपलक्ष्यमा आयोजित प्रथम वडा कप प्रतियोगिता भब्यताका साथ सम्पन्न र ब्यबस्थापन गर्नको लागि हाम्रो नीलकण्ठ १३,धादिङमा घर भइ हाल पोर्चुगलमा बस्नु हुने यस क्लबका खेलाडी ,खेल प्रेमी र समाजसेवी मन भएका मिन गुरुङ ज्युबाट रु.4000 आर्थिक सहयोग गर्नु भएको छ। यस सहयोग प्रति हाम्रो क्लबको तर्फ बाट उहाको सुस्वास्थ्य दीर्घायु तथा व्यावसायिक सफलताको शुभकामनाका साथै अगामि दिनको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।

धन्यवाद
सक्रिय भोेर्ले युवा क्लब परिवार
नीलकण्ठ १३, तल्लो भोर्ले धादिङ

09/10/2024

Tomorrow match schedule
YSC vs ABYC B (7:30-8:30)
Felele vs Madhuban B (8:30-9:30)
FCB A vs Madhuban C (9:30-10:30)
ABYC A vs Madhuban A (10:30-11-30)
Batuwa vs ABYC B (12:00-1:00)
Madhuban B vs FCB B (1:00-2:00)
YSC vs Madhuban C (2:00-3:00)
Madhuban A vs Felele (3:00-4:00)
Batuwa vs FCB A (4:00-5:00)
ABYC A vs FCB B (5:00-6:00)

तोकिएको समयमै सबै टीम आइदिनु होला। यदि टीम उपलब्ध नभएको खण्डमा पोइन्ट सिदै अर्को टिमलाई जानेछ।

09/10/2024

आजको खेल विवरण:
ABYC "A" 1-1 Madhuwan"B"
ABYC "B" 0-5 FCB "A"
FCB"B"0-2 Madhuwan "A"
Himsikhar 0-1 ABYC "A"
YSC 1-0 FCB"A"
Madhuwan "A" 0-1Madhuwan "B"
Batuwa 0-0 Madhuwan "C"

Address

Neelkantha/13, Bhorle
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Active bhorle youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category