ग्रामीण सेवा युवा क्लब- G.Y.C

  • Home
  • Nepal
  • Dhading
  • ग्रामीण सेवा युवा क्लब- G.Y.C

ग्रामीण सेवा युवा क्लब- G.Y.C Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ग्रामीण सेवा युवा क्लब- G.Y.C, Sports Club, Sano Dhading, Thulo Dhading, Dhading.

ग्रामीण  सेवा युवा  क्लब द्वरा अयोजित माघेशक्रान्ति बिशेष  कार्यक्रममा बिभिन्न खेलकुद मध्य फूटबल खेलमा फाइनल खेलमा सिताक...
16/01/2023

ग्रामीण सेवा युवा क्लब द्वरा अयोजित माघेशक्रान्ति बिशेष कार्यक्रममा बिभिन्न खेलकुद मध्य फूटबल खेलमा फाइनल खेलमा सिताकौडी युवा क्लबले सुर्य चन्द्र युवा क्लब लाई ३-१ ले पराजित गर्दै प्रथम हुन सफल भयको छ र अन्य उपस्थित क्लब को खेलाडीहरुले पनि आफ्नो कला एक्दमै मैत्रिपूर्ण वातावरणमा देखाउनु भयकोमा हार्दिक धन्यवाद !!
साथ साथै आगामी दिनहरुमा पनि भाईहरुले राम्रो कला कुसलता देखाउदै आफ्नो ठाउँ को इजेत राख्न सकुन !!
भाईहरुलाई सफल भबिस्यको हार्दिक मंगलमय शुभकामना !!
आजको कार्यक्रममा हामीले गोरु जुधै र फूटबल खेल सफल पूर्वक समापन गर्न सफल भएउ तेस्को लागि आयोजक दाजुभाइहरु जती पनि खटिनु भयको छ । उहाहरुलाई पनि क्लब को तर्फ बाट बिशेष धन्यवाद । 🙏🎉❤️
र साथ साथै बिबिन्न ठाउँ बाट यहाँ पाल्नु हुने अग्रज ब्यक्तीत्तोहरु ,प्रमुख अतिथी बाग्मति प्रदेश मा. शिवराज अधिकारि ज्यु ,बिशेष अतिथी गंगाजमुना गा.पा- ७ बुढाथुम वडा अधक्क्ष्य रविन अधिकारि ज्यु र सद्स्य हरिचन्द्र अधिकारि ज्यु तथा सम्पूर्ण दर्सक स्रोताहरु लाई पनि बिशेष धन्यवाद ब्यक्त गर्दछौ ।

खेल  औपचारिक रुपमा  सुरुवात भयको छ ।  ग्रामीण सेवा (A) vs सिताकौडी बासखर्क !!
14/01/2023

खेल औपचारिक रुपमा सुरुवात भयको छ ।
ग्रामीण सेवा (A) vs सिताकौडी बासखर्क !!

14/01/2023

---- Read More ----

सबै जनालाई हार्दिक निमन्त्रणा गर्दछौँ।🙏❣️
13/01/2023

सबै जनालाई हार्दिक निमन्त्रणा गर्दछौँ।🙏❣️

---- Read More ----

हार्दिक आभार 🌹🙏यसै गाउँ निवासी हाल नेपाली सेनामा कार्यरत समाजसेवी, बुद्धिजीवी, खेलकुद विकास प्रेमी तथा यसै क्लबका शुभचिन...
13/01/2023

हार्दिक आभार 🌹🙏
यसै गाउँ निवासी हाल नेपाली सेनामा कार्यरत समाजसेवी, बुद्धिजीवी, खेलकुद विकास प्रेमी तथा यसै क्लबका शुभचिन्तक श्री श्याम थापा यस क्लबको खेलमैदानको लागि ( ५५५५ ) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ग्रामिण सेवा युवा क्लब परिवार 🪔❤️
🇳🇵

We appreciate श्याम थापा for the donation of 5555/- for the welfare and development of ground in our village . Thank you for the support. Your donation will be use for good purpose .
We are searching for the funds likewise.
Stay connected with us ❣️

सबै जनालाई हार्दिक निमन्त्रणा गर्दछौँ।🙏❣️
12/01/2023

सबै जनालाई हार्दिक निमन्त्रणा गर्दछौँ।🙏❣️

हार्दिक आभार 🌹🙏यसै गाउँ निवासी हाल वैदेशिक रोजगारको सिलसिलामा प्रदेश बस्दै आउनु भएका समाजसेवी, बुद्धिजीवी, खेलकुद विकास ...
11/01/2023

हार्दिक आभार 🌹🙏
यसै गाउँ निवासी हाल वैदेशिक रोजगारको सिलसिलामा प्रदेश बस्दै आउनु भएका समाजसेवी, बुद्धिजीवी, खेलकुद विकास प्रेमी तथा यसै क्लबका शुभचिन्तक श्री सञ्जय श्रेष्ठले यस क्लबको खेलमैदानको लागि ( १६,५०० ) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ग्रामिण सेवा युवा क्लब परिवार 🪔❤️
🇳🇵

We appreciate SANJAY SHRESTHA for the donation of 16,500/- for the welfare and development of ground in our village . Thank you for the support. Your donation will be use for good purpose .
We are searching for the funds likewise.
Stay connected with us ❣️

हार्दिक धन्यवाद!!!👏हाम्रो खेलकुद मैदान बनाउने योजनामा आवस्यक जग्गा खरिद गर्ने कार्यक्रममा जोडीनु हुने हाम्रो यस युवा क्ल...
04/10/2022

हार्दिक धन्यवाद!!!👏
हाम्रो खेलकुद मैदान बनाउने योजनामा आवस्यक जग्गा खरिद गर्ने कार्यक्रममा जोडीनु हुने हाम्रो यस युवा क्लबको शुभचिन्तक, समाजसेवी, विकास तथा खेलकुद प्रेमी श्री सुबाश दाहाल ज्यु बाट हौसला स्वरूप रु. २०००(दुइ हजार मात्र ) हामीलाई सहयोग प्राप्त भएको छ । 👏💐

हाम्रो यस कार्यक्रमा जोडिनु भएकोमा यहाँलाई हाम्रो यस ग्रामीण सेवा यूवा क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौ!!!💐

ग्रामीण  सेवा  युवा क्लब द्वरा आज  मिती २०७९ असोज १७ गतेको दिन गंगाजमुना गा. पा. वडा न. ७ बुढाथुम को साबीक वडा न. ६ पिठे...
03/10/2022

ग्रामीण सेवा युवा क्लब द्वरा आज मिती २०७९ असोज १७ गतेको दिन गंगाजमुना गा. पा. वडा न. ७ बुढाथुम को साबीक वडा न. ६ पिठेमा यसै क्लब को अध्यक्ष दान ब. श्रेष्ठ को सभापतित्यो, यसै पालिकाको वडा न. ७ बुढाथुम को वडा अध्यक्ष रविन अधिकारिको प्रमुख अथितिमा नेपालीहरुको महान चाड बडा दशै ,शुभ दीपवोली, नेपाल साम्बत् तथा छठ पर्बको शुभकामना कार्यक्रम तथा युवा दाजुभाइ तथा बालबलिकाहरुको लागि मानोरन्जनको लागि सानो बिभिन्न खेलकुद कार्यक्रमहरु सभ्य र भब्यको साथ आयोजना गरियो !!!
यस् कार्यक्रममा उपस्थित सम्पूर्ण गाउ बासी बुवा आमा युवा दाजुभाइ तथा दिदिबहिनि हरुमा हार्दिक धन्यवाद ब्यक्त्त गर्दछु !
सन्पूर्णमा दशैको हार्दिक शुभकामना !!🎉🎊❤️🇳🇵

✅🙏
26/09/2022

✅🙏

Date: 18-19 Coming soon❣️🏆
11/09/2022

Date: 18-19
Coming soon❣️🏆

Address

Sano Dhading, Thulo Dhading
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when ग्रामीण सेवा युवा क्लब- G.Y.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category