31/08/2025
🌸🙏 सुदूरपश्चिमको प्रमुख चाड – गौरा पर्वको हार्दिक मंगलमय शुभकामना 🙏🌸
गौरा पर्व सुदूरपश्चिमका दाजुभाइ तथा दिदीबहिनीहरूको
मुख्य सांस्कृतिक र धार्मिक चाड हो।
यस पर्वले हाम्रो समाजमा पारिवारिक एकता, आपसी प्रेम र सामाजिक सद्भावको गहिरो सन्देश दिन्छ।
यस अवसरमा हामी सबैले माता–पिताप्रति सम्मान,
दिदी–बहिनीहरूको मायाको कदर,
र दाजु–भाइहरूको कर्तव्य तथा आपसी सहयोगलाई अझ प्रगाढ बनाउन प्रेरणा लिन्छौं।
गौरा माताको दिव्य आशीर्वादले
👉 तपाईँको जीवनमा सुख,
👉 शान्ति,
👉 समृद्धि,
र निरोगी दीर्घायु प्रदान गरिरहोस्।
💐 सुदूरपश्चिमको गौरव – गौरा पर्व २०८२ को हार्दिक शुभकामना !! 💐
✍️मस्ट्केदार युवा क्लब मस्ट्केदार युवा क्लब हिकिला