20/08/2026
मोबाइलको gallery हेर्दै गर्दा केही समय अगाडी नानीको आवाज कैद गरेको रैछु!! 🖼️
नानीको सपना ठूलो भएपछि गायक बन्ने रैछ 🎶
ऊ त एउटा प्रतिनिधि पात्र मात्र हो!! गाउँघरमा कला भएको तर platform न पाएको धेरै पात्रहरू छन् जहाँ उनीहरूको कतै पहुँच हुदैन!!
कस्ताे लाग्छ सुनेर साथ दिनुहोला 🙏😍
#चेली