21/05/2026
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, आठबीस नगरपालिका–३, कुमालखाडा, दैलेखमा जाक्सी युवा क्लबद्वारा पिपल चौतारा निर्माण कार्य भइरहेको छ।
सामाजिक तथा धार्मिक महत्व बोकेको यस कार्यले विद्यालय परिसरको सौन्दर्य वृद्धि गर्नुका साथै विद्यार्थी, शिक्षक तथा स्थानीयवासीलाई आराम, भेटघाट र विश्राम गर्ने उपयुक्त स्थान प्रदान गर्ने विश्वास लिइएको छ।
✍️जाक्सी युवा क्लब