15/07/2022
दैलेख जिल्लाको भैरबी गाउपालिकाको महादेब मा:बि सरकारी सम्पती ICTकम्प्युटरको दामासाही!!
दैलेख जिल्ला भैरबी गाउपालिका वार्ड नं7 पानिपोखर भन्ने ठाउमा अबस्थित महादेब माबिमा शिक्षा मन्त्रालयले सैक्षिक गुणस्तरको लागि दिएका 24थान कम्प्यूटर सोहि पालिकामा अबस्थित आदर्श माबिलाई बेचेर तेस बिधालयका प्र अ डिल्लीराम आचार्यले पदियताको धज्जि उडाएको खुल्नमा आएको छ!यस सम्बन्धमा बुझ्दा प्र अ आचार्य र चक्र बहादुर गुरूङ पुस्टिनै भै सकेको र सिक्षक डेकेन्द्र आचार्य को पुस्टी भने हुन सकेको छैन!असार 25गते राती आदर्श माबिलाई बेचेको कम्प्युटर असार 27गते राती केहि मानिसलाई थाहा भए पछि महादेब मा बिमा फिर्ता गरेका छन फिर्ता गर्दा गाबुगौडा भन्ने ठाउ संम्म गाडीमा र त्याहा बाट बोकेर ल्याईएको कुरा जानकारीमा आएको छ!!यस्ता लुटतन्त्र मच्चाउने एमाले निकट शिक्षकलाई हदै संम्म को कार्बाही होस!यो एमाले नेता बिष्णु रिजालको एरिया भएकोले घटना गुपचुप राख्न खोजिएको छ!!!!