23/03/2022
भर्ना खुल्यो । भर्ना खुल्यो।। भर्ना खुल्यो।।।
INTAKE 2022/23
British Army ,Singapore Police and Indian Army
तयारी कक्षामा भर्ना खुल्यो!
भर्ती देखाउन पाउने जन्म मिति २०५८-९-१७ देखि २०६१-९-१७ सम्मा
2002-01-01 to 2005-01-01
शैक्षिक योग्यता : एस.एल.सी पास
(एस. ई.ई. दिनु भएकाहरुलाई गणित र अंग्रेजीमा कम्तीमा आनिबार्य।C grade ल्याउनु पर्ने छ for Both British Army & Singapore Police ,( in total 5C* )
शारीरिक मापदण्ड
उचाई: कम्तिमा (158 cm)
तौल : BMI आनुसार ( 17-30 phase 1 & 18-28 phase 2)
उमेर : १८ - २१ बर्ष (आउदो पुष १७ गते उम्मेदवार पुरा १८ वर्ष भई २१ बर्ष नाघेको हुनुपर्नेछ )
शरीरमा ट्याटू अयोग्य मान्य हुने छ ।
हाम्रो विशेषताहरु
- बिहान बेलुका लाहुरे तालिम
- खान बस्नकालागि गुणस्तरीय होस्टेलको व्यवस्था
- आधुनिक किसिमले समय तालिका अनुसार तालिम गराइने
- एकदमै कमजोरी बिधार्थिहरुलाई बिसेष जोड
- हरेक शुक्रबार साप्ताहिक परिक्षा ( लिखित र शारीरिक )
अनुभवी प्रशिक्षकद्वारा फिजिकल तथा एडुकेशन कक्षा संचालन ।
- Brigade Gurkha Training Institute ,Amarsingh Chowk Pokhara ,
Contact numbers-9818407273,9824108609,061535338
/23 Army , Singapore Police And Indian Army Inform