Chainpur United Club

Chainpur United Club Football club

अध्यक्ष- अजित बस्नेत
सचिब- अनिल अधिकारी
ऊपादछ्य - अबशेस लामिछाने
सदस्य- बिबेक गूरूङ्ग

विपद्को यस कठिन घडीमा एकजुट बनौँ देशका  आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्...
27/08/2026

विपद्को यस कठिन घडीमा एकजुट बनौँ
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।

प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।

धन्यबाद Bips Media - बिप्स मिडिया
26/08/2026

धन्यबाद Bips Media - बिप्स मिडिया

खैरहनी नगरपालिकाले आयोजना गरेको चाैथाे मेयर कपमा दोस्रो स्थान हासिल गरेको महिला र पुरुष फुटबल टिमलाई खैरहनी ४ नम्बर वडा कार्यालयले आज नगद सहित सम्मान गरेको छ ।

26/08/2026

महिला फूटबलटिमको मर्निङ ट्रेनिङ सेसन।
विशेष धन्यवाद Bhushan Shrestha साथिलाइ।

26/08/2026

Thanks for being a top engager and making it onto my weekly engagement list! 🎉 Ritesh Bhujel, Tara Ale Magar, Nayan Jung Gurung, Hem Jung Gurung, Bartamiz Sunil, Asim Basnet

यस क्लबको अध्यक्ष अजित बस्नेतज्यूलाई यश क्लबको तर्फबाट जन्मदिनको असिमित शूभकामना 🎂🎂🎂🎂💓Chainpur United Club परिवार।
21/08/2026

यस क्लबको अध्यक्ष अजित बस्नेतज्यूलाई यश क्लबको तर्फबाट जन्मदिनको असिमित शूभकामना 🎂🎂🎂🎂💓
Chainpur United Club परिवार।

Nephop ko shreepech-3 को ऊपाधी जित्न सफल खै.न.पा-४ तथा यसै क्लबका सदस्य Kalu Man लाई धेरै धेरै बधाइ तथा ऊज्वल भबिस्यको श...
20/08/2026

Nephop ko shreepech-3 को ऊपाधी जित्न सफल खै.न.पा-४ तथा यसै क्लबका सदस्य Kalu Man लाई धेरै धेरै बधाइ तथा ऊज्वल भबिस्यको शूभकामना।
Chainpur United Club परिवार।
श्रीपेच खै.न.पा-४ मा👑👑👑👑👑

खैरहनी नगरपालिका, चितवन का र्यापर अभिशेक घिमिरे (कालुम्यान) ले र्याप रियालेटि शो नेपहप को श्रीपेच को फाइनल मा ।। भोट गर्...
11/08/2026

खैरहनी नगरपालिका, चितवन का र्यापर अभिशेक घिमिरे (कालुम्यान) ले र्याप रियालेटि शो नेपहप को श्रीपेच को फाइनल मा ।। भोट गर्न लाई सबै लाई आग्रह ।। भोटिङ को लागि फोटाे मा दिइएको qr मा स्क्यान गर्नुहोला । इ सेवा बाट पनि गर्न सक्नुहुनेछ ।।



11/08/2026

हाम्रो चितवनको सान Kalu Man लाई भोट गरि जिताऊन अनूरोध गर्दैछौं ।
अब श्रीपेच चितवन आऊछ।

Address

Khairahani-4
Chitwan

Telephone

+9779865597316

Website

Alerts

Be the first to know and let us send you an email when Chainpur United Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chainpur United Club:

Share