Rapti Game Zone01

Rapti Game Zone01 Gaming isn’t a CRIME.

खेल बिकासका लागि भेटघाटआज राप्ती न पा वडा नं ७ का यूवाहरु र  राप्ती ७ कि अध्यक्ष सुमिता डल्लाकोटी तथा खेल सामाग्री  व्या...
20/02/2023

खेल बिकासका लागि भेटघाट
आज राप्ती न पा वडा नं ७ का यूवाहरु र राप्ती ७ कि अध्यक्ष सुमिता डल्लाकोटी तथा खेल सामाग्री व्याडम्यान्टिन सेट वितरण गर्दै गर्दा लिएको पिकहरु

 #ढिलो_अपडेटहरू  ब्याडमिन्टन प्रतियोगिता माहाम्रा दाजु किरण लामा र जगदीश आदिखारीलाई पहिलो स्थान ब्याडमिन्टन प्रतियोगिताम...
15/02/2023

#ढिलो_अपडेटहरू
ब्याडमिन्टन प्रतियोगिता मा
हाम्रा दाजु किरण लामा र जगदीश आदिखारीलाई पहिलो स्थान ब्याडमिन्टन प्रतियोगितामा हासिल करना मुरी मुरी हार्दिक बधाई र राप्ती नगर उप प्रमुख देबेन्द्र लामा र राप्ती ७ कि अध्यक्ष सुमिता डल्लाकोटी कार्यक्रममा उपस्थितिको लागि विशेष धन्यवाद🙏

हाम्रो राप्ती ७ कि अध्यक्ष सुमिता डल्लाकोटी बाट  खेलकुद बिकासका लागि सामग्री वितरण  गर्दैहाम्रो राप्ती खेल क्षेत्र को ला...
15/02/2023

हाम्रो राप्ती ७ कि अध्यक्ष सुमिता डल्लाकोटी बाट खेलकुद बिकासका लागि सामग्री वितरण गर्दै
हाम्रो राप्ती खेल क्षेत्र को लागी

हाम्रो यस भुपु सैनिक 5ग्रुप मा हुन गइ रहेको ब्याडमिन्टन टुर्नामेन्ट सब्य र भब्य रुपमा संचालन हुन को लागि ,भुपु सैनिक 5 ग...
07/02/2023

हाम्रो यस भुपु सैनिक 5ग्रुप मा हुन गइ रहेको ब्याडमिन्टन टुर्नामेन्ट सब्य र भब्य रुपमा संचालन हुन को लागि ,भुपु सैनिक 5 ग्रुप निवासी श्रीमान स्वो.चन्द्र बहदुर पुर्जा पुन को सम्झाना मा श्रीमती मति पुर्जा पुन बाट सहयोगरुपी 12000 उपलब्ध भयको छ । उहाँ लगायत सह-परिवार लाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ ।🙏🙏🙏

आयोजक

राप्ती गेम जोन
5ग्रुप युवा समाज

हाम्रो यस भुपु सैनिक 5ग्रुप मा हुन गइ रहेको ब्याडमिन्टन टुर्नामेन्ट सब्य र भब्य रुपमा संचालन हुन को लागि हाम्रो यस 5ग्रु...
07/02/2023

हाम्रो यस भुपु सैनिक 5ग्रुप मा हुन गइ रहेको ब्याडमिन्टन टुर्नामेन्ट सब्य र भब्य रुपमा संचालन हुन को लागि हाम्रो यस 5ग्रुप युवा समाज का पुर्बसचिब तथा सल्लाहकार(हाल पोर्तुगल) श्री कुमार पुन ज्यु, बाट सहयोगरुपी 10,001 उपलब्ध भयको छ । उहाँ लगायत सह-परिवार लाई धेरै धेरै धन्यवाद साथै उन्नति,प्रगती र उज्ज्वल भबिस्य को शुभकामना

आयोजक

राप्ती गेम जोन
5ग्रुप युवा समाज

हाम्रो यस भुपु सैनिक 5ग्रुप मा हुन गइ रहेको ब्याडमिन्टन टुर्नामेन्ट सब्य र भब्य रुपमा संचालन हुन को लागि हाम्रो यस 5ग्रु...
07/02/2023

हाम्रो यस भुपु सैनिक 5ग्रुप मा हुन गइ रहेको ब्याडमिन्टन टुर्नामेन्ट सब्य र भब्य रुपमा संचालन हुन को लागि हाम्रो यस 5ग्रुप युवा समाज का युवा सदस्य तथा सल्लाहकार(हाल जापान) श्री खेम लाल सापकोटा ज्यु, बाट सहयोगरुपी 10,000 उपलब्ध भयको छ । उहाँ लगायत सह-परिवार लाई धेरै धेरै धन्यवाद साथै उन्नति,प्रगती र उज्ज्वल भबिस्य को शुभकामना

आयोजक

राप्ती गेम जोन
5ग्रुप युवा समाज

ब्याडमिन्टन प्रतियोगितायस राप्ती गेम जोनले यहि मिति 2079 माघ 28 गते देखि  ब्याडमिन्टन टुर्नामेन्ट(B,C) खेल प्रतियोगिता ह...
05/02/2023

ब्याडमिन्टन प्रतियोगिता

यस राप्ती गेम जोनले यहि मिति 2079 माघ 28 गते देखि ब्याडमिन्टन टुर्नामेन्ट(B,C) खेल प्रतियोगिता हुन गइ रहेको हुदा इच्छुक खेल प्रेमी खेलाडी हरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ साथै खेल को मज्जा लिनको लागि पनि दर्सक महानुभाब हरु सबै जना मा हर्दिक निमन्त्रणा (चुलो निम्तो) व्यक्त गर्दछौ ।

हार्दिक निमन्त्रणा (चुलो निम्तो
स्थान :- भुपु सैनिक 5ग्रुप (चौतारा)

विवरणहरूको लागि
फुर्साङ लामा : 9807226056
केशर पन : ९८२३४२५३१५ (बाबु)

आयोजक
राप्ती गेम जोन,
5ग्रुप युवा समाज

19/01/2023



⚔ Hurry up PUBG TEAM MEMBERS

⚔PUBG TOURNAMENT

⚔ PRICE POOL : 50,000K

⚔ VENUE : CHITWAN, BHANDARA (HAMRO ADDA)

⚔ REGISTRATION AT FACEBOOK : RAPTIGAMEZONE01

⚔ STARTING DATE : FAGUN ON WARD'S

Rapti Game Zone01  PRESENT PUBG tournament coming soon                               ❗registration        :     MAGH 15 ...
18/01/2023

Rapti Game Zone01 PRESENT

PUBG tournament coming soon

❗registration : MAGH 15 TO MAGH 29 ❗Supported by : Hamro Adda

❗Venue : Hamro Adda

❗Contact details : +9779807226056 Team rapti
❗Price pool : 50,000 rs

❗(Unlimited Slots ) 👉HURRY UP 👈

RAPTI GAME REPRESENT PUBG TOURNAMENT  REGISTRATION DATE : MAGH 15 TO MAGH 29VENUE                          : HAMRO ADDAC...
18/01/2023

RAPTI GAME REPRESENT
PUBG TOURNAMENT
REGISTRATION DATE : MAGH 15 TO MAGH 29
VENUE : HAMRO ADDA
CONTACT DETAILS : [email protected] / 9807226056
pool price : 50,000K
( UNLIMITED SLOTES )

18/01/2023

Address

Chitwan
Chitwan
44202

Telephone

+9779807226056

Website

Alerts

Be the first to know and let us send you an email when Rapti Game Zone01 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rapti Game Zone01:

Share

Category